‘गिद्धे नजर’बाट बच्न साँहिली औलामा औँठी !

काठमाडौं- तपाईलाई कसैले गलत नजरले हेर्छ । तपाईलाई अप्ठेरो पार्ने हिसाबले वा तपाईलाई कूदृष्टिले कसैले हेर्छ भने त्यस्तो नजरलाई ‘गिद्धे नजर’ भनिन्छ । कतिपय अवस्थामा यस्ता हेराईका कारण मानिसहरु विशेषत युवतिहरु निकै हैरानीमा पर्छन् । विशेष गरेर यस्ता नजरबाट बढी पीडित हुन्छन्, प्लस टु गर्दै गरेका युवती, गाउँबाट शहर आएकाहरु, नयाँ परिवेशबारे, त्यहाँको संस्कार र संस्कृतिबारे थाहा नपाएकाहरु, एक्लै बस्नेहरु, हातमुख जोर्न र कलेजको ‘फि’ तिर्नको लागि काम गर्नेहरु, या महिलाहरु । हुनत गाउँघरमा रिण तिर्न नसकेका महिलामाथी पनि यस्ता मानिसहरुले दुख दिएको समाचार बेलाबखतमा आइरहन्छ ।

के तपाई यस्तो गलत दृष्टि सामना गरिरहनुभएको छ ? तर तपाई त्यो मान्छेबाट टाढा रहन चाहनुहुन्छ । अब तपाईको लागि नयाँ जुक्ति छ ।

तपाईले साँहिली औलामा औँठी लगाउँदा गीद्धे नजरबाट जोगिनुहुनेछ ।

साहिँली औलामा औँठी :

साहिँली औलामा औँठी लगाउनुको अर्थ हो, तपाई कसैसँग सम्बन्धमा हुनुहुन्छ । पक्कैपनि तपाईले लगाएको औँठी देखेर त्यो मानिसमा मनोवैज्ञानिक असर पर्छ । तपाई अरु कसैको मान्छे हो । कार्यालय वा सार्वजनिक स्थानमा हुने दुव्र्यवहारहरु तथा गलत नजरबाट बच्न तपाई तपाईको लागि यो एउटा बलियो उपाय हुन सक्छ ।

भनिन्छ, सबै समस्याको समाधान औषधी उपचारबाट हुन सक्दैन । त्यसैले यस्ता समस्याबाट बच्न तपाईले अरु ‘टेक्निक’ पनि अपनाउन सक्नुहुन्छ ।

स्पेस नदिनुहोस् :

कसैले तपाईलाई मन पराउँछ भन्ने थाहा पाउनुभयो तर तपाई उसलाई मन पराउनुहुन्न । मन पराउने र नपराउनेको द्धन्द्ध मेट्न पनि तपाई त्यो व्यक्तिलाई ‘स्पेस’/ठाउँ दिनुहुँदैन । ठिकै छ,आजलाई के भयो त ! एकैछिन भेट्दैमा के हुन्छ ? भन्ने सोच्नुभयो भने यो निश्चित छ तपाई जीवन थप जटिलता थप्न चाहँदै हुनुहुन्छ । त्यसैले बेलैमा विचार गरेर यस्ता हर्कत नगर्दा बेस हुन्छ । नत्र तपाईले उसका सामू बेपर्वाह मुस्कुराउनु भएको एक मुस्कानका कारण उसको मनमा अझ तपाईप्रति माया मौलाउन सक्छ । यसमा तपाई सचेत हुने कि !

सम्बन्धमा विकल्प नखोज्नुहोस् :

प्रिय मान्छेसँग सम्बन्धमा हुनुहुन्छ, भने तपाईले भुलेर पनि विकल्प खोज्नुहुँदैन । यदि एउटा मान्छेको प्रेममा रहेर मष्तिष्कमा अर्को मान्छे सजाउनुभयो भने यो विल्कुलै गलत हुनेछ । यसर्थ तपाईले समुधर सम्बन्धमाविकल्प अप्सन भुलेरपनि नखोज्नुहोस् ।

एक्लै भेट्ने काम बन्द गर्नुहोस् वा पुराना यादहरु मेट्नुहोस् :

धेरै भयो भेट नभएको भेटौँ न भनेर श्रीमान्ले श्रीमतीलाई एसिड अट्याक गरेको घटना भएको धेरै भएको छैन के तपाई यस्ता गलत प्रवृत्तिबारे सचेत हुनुहुन्छ त ? हेनुहोस् फूलजस्तो जीवन नर्क बन्न बेर लाग्दैन । तपाईले जिस्कँदै भनेको स साना कुराले अन्तिममा तपाईलाई नै आघात पुर्याउँछ । सकिएको कुरालाई लिएर भेटघाट गर्ने, फोन गर्ने, च्याट गर्ने, गफिने, फोटो भिडियो सेयर गर्ने काम पूर्ण रुपमा बन्द गर्नुहोस् ।

स्थिर मन,एकाग्रता :

जब तपाईको मन अस्थीर हुन थाल्छ,तपाई यी यस्ता नजरबाट बच्न सक्नुहुन्न । किनकि अस्थिर मनले तपाईलाई झनै जर्जर बनाउँछ । तपाई अर्को मानिसप्रति संयमित व्यवहार गर्न जान्नुहुन्न । त्यसैले एकाग्रता भएर जीवनलाई आफ्नो लय आफ्नै गतिमा अघि बढाउनुहोस् । पढ्नुहोस् । आफ्नो लागि दुखजिलो गरेर हुर्काउने अभिभावकत्व दिने र तपाईंमाथि भरोसा गर्नेहरुका लागि पनि तपाईंले बाटो मोड्नुहुँदैन ।

ठाउँ परिवर्तन गर्नुहोस् :

यदि तपाई आफ्नो पार्टनरसँग खुसी हुनुहुन्छ । तपाईको मनमा कसैप्रति माया छ । तपाई कसैको खास मान्छे हो, तर तपाईलाई कोही अरुले तपाई कार्यरत क्षेत्रमा दुःख दिएर हैरान पार्यो भने सम्झाउनुहोस्, कठोर बन्नुहोस् साथीभाईको सहयोग लिनुहोस् । यदि यसो गर्दा पनि तपाईको समस्या समाधान भएन भने कार्यालयमा काम गर्ने सिफ्ट परिर्वतन गर्नुहोस् ।
यसो गर्दापनि तपाईमाथिको अन्याय रोकिएन भने कानूनबारे जानकारी लिनुहोस् । प्रहरीसँग सेयर गरी प्रहरीसँग सहयोग माग्नुहोस् । आखिरमा कार्यालय नै छाड्ने विकल्पबारे सोच्नुहोस् तर गिद्धे नजरीयाबाट जरुर बच्नुहोस् ।

सकारात्मक सोचः

जीवन सकारात्मक सोचले मात्र फूलजस्तो बन्छ । यो स्विकार्नुहोस् तपाई जति धनि बन्नु भयो त्यति नै कठोर, ममता हराएको, निर्दयी, अशान्त बन्दै जानुहुन्छ । त्यसकारण सकारात्मक सोंच सफलताको अनिवार्य सर्त हो । तपाईंमा पनि यो सोंच जरुरी छ । भन्छन् नि, ‘आफू भलो त जगत् नै भलो ।’

यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नु भयो त ? 

जहाँका मानिस रुख चढ्ने बाख्राको बड्कौँलाबाट करोडपति बन्दछन् !

पुच्छरमा टोकेर गाई दौडाउँने अनौठो पर्व !

जहाँका मानिस पाहुनाको हातमा थुकेर उनीहरुको स्वागत गर्दछन् !

बलिरहेको आगोमा दौडिने अनौठो पर्व !

मानिसले जति नै मासु खान्छन् माकुरा !

जुन समुन्द्रमा कोहि कहिल्यै डुब्दैन !

५ वर्षीय बालकले बचाए बहिनीको ज्यान, पाए यति ठूलो सम्मान !

४ वर्षको उमेरमै हजार किताव पढिसकेकी यी बालिका !

१५ सय किलो सुनले छाएको अनौठो मन्दिर !

जहाँ कुकुरसँग बालबालिकाको विवाह गराइन्छ !

जहाँका कैदीबन्दी आफ्नो लागि चिहान आफै खन्दछन् !

जहाँका महिला जीवनभर मात्र एकपटक नुहाउँछन्, त्यो पनि आफ्नो विवाहमा !

जब विवाहित महिलाले प्रेमीको विवाह प्रस्ताव अस्विकार गरिन् !

जहाँ रक्सीको नाम लिँदा पनि कारवाही हुन्छ !

१०५ वर्षकी वृद्धाले गरिन् प्रथम श्रेणीमा चार कक्षा पास !

जहाँ मानिसलाई मर्न प्रतिबन्ध छ !

जहाँका पुरुषले दुईवटा विवाह नगरे जेल जानुपर्छ !

कुकुरले गुलाफ दिएर अँगालो हाल्दै यसरी मनायो भ्यालेन्टाइन डे (भिडियोसहित)

प्रत्येक ६ महिनामा देश बदल्ने अनौठो टापु !

प्रत्येक ६ महिनामा देश बदल्ने अनौठो टापु हरिणलाई खाना खुवाउँनु नै यी महिलाका लागि भयो खतरा !

जहाँका मानिस मरेपछि स्वर्ग जान यति धेरै खर्च गर्छन् !

महिला मात्र जान पाउँने अनौठो टापु !

ताली बजाउना साथ पानी माथि आउँने रहस्यमयी दलाही कुण्ड !

एउटै आलुलाई १२ करोड !

सार्कलाई च्यालेन्ज दिने यो माछा !

विवाह गरेको तीन मिनेटमै डिभोर्स, यस्तो थियो कारण !

भिडियोकलबाटै यसरी भयो इन्गेजमेन्ट !

सुतेको पनि तलब दिने अनौठो कम्पनी !

प्रेम दिवसका दिन शव बाकसमा विवाह !

जब कुकुरले जिउँदो मानिसलाई खाएर सक्यो !

रजस्वला हुँदा महिलालाई गाउँबाटै लखेट्ने ठाउँ !

कोब्रा धपाउँन जाँदा विषको फोहोरा निकालेपछि मच्चियो भागदौड !

यो माछा पौडिदैन, मात्र दौडिन्छ !

प्रेम प्रस्ताव अस्विकार गरेपछि युवतीले काटिदिइन् युवकको अनुहार !

मानिस र मुसाको सम्बन्ध कहिले देखि ?

जहाँ २ फिटका मानिस धेरै छन् !

जब डाक्टरले युवतीको आँखाबाट ४ वटा जीवित मौरी निकाले !

महिलालाई पुलिसमा भर्ती गर्दा कुमारित्व चेक गर्ने अनौठो देश !

जमिन नहुँदा एउटा चिहान माथि अर्को चिहान !

नदीमा फसेका आफ्ना बच्चालाई यसरी बँचायो घडियालले !

कुरा गर्दा गर्दै निदाउँछन् यहाँका सबै मानिस, वैज्ञानिक नै चकित !

चिडियाखानाका बाघलाई अब अन्तर्राष्ट्रिय ब्रान्डको परफ्युम !

मायाँलुलाई खोज्दै १४ हजार किलोमिटरको पैदल यात्रा !

मृत्युदण्डको सजाय सुनाएपछि भारतमा किन कलमको निभ भाँच्छन् न्यायाधीश !

एक्लै हिँड्ने महिलालाई समातेर किस खाईदिहाल्थे यी पुरुष !

कोरोनाका कारण बन्द भयो सर्पको बजार !

८ वर्षका बच्चाले लकेट बेचेर तिरे स्कुलमा सबैले खाएको खानाको पैसा !

खेत खन्ने क्रममा ५० टनको तोप भेटिएपछि !

अनौठो खबर, गरिँदै छ सेक्स डलको अन्तिम संस्कार !

प्रेमीलाई खुसी पार्न भन्दै यी महिलाले काटिन् आफ्नै नाइटो !

नातीले फेसबुक अकाउण्ट बनाइदिएपछि हजुरबुबाले लेखे भावुक स्टाटस !

कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !

भ्यागुतोले जिउँदै निल्यो खतरनाक विषवाला सर्प !

‘एडल्ट’ फिल्म हेरिरहेका श्रीमानले जब आफ्नै श्रीमतीलाई भिडियोमा देखे…

जहाँ अर्काको कुरा काट्दा फोहोर उठाउँने सजाय दिइन्छ !

एक झुप्पा अंगुरकै ११ करोड !

बगैँचा खन्दा भेटिए यति धेरै महंगा गरगहना !

जहाँ चप्पल लगाउँदा आवाज निस्कियो भने कारवाही हुन्छ !

यी महिलाको खातामा जब एकदिन अचानक ४८ करोड रुपैयाँ आयो !

बेहुलीले लगाएको सारी मन नपरेपछि मण्डपबाटै भागे बेहुला !

घोडामा चढेर यी व्यक्तिले गरे नागिन डान्स (भिडियोसहित)

सर्पले टोकेपछि यी व्यक्तिले सर्पकै टाउको चपाए !

टिकटक भिडियो भाइरल भएपछि गयो जागिर !

युट्युबको भिडियो हेरेर ९ वर्षका बालकले बँचाए भाईको ज्यान !

आँखामा १५ इन्चको जुका भेटिएपछि डराए डाक्टर !

श्रीमतीले लड्डु मात्र खान दिएको भन्दै श्रीमानले मागे सम्बन्धबिच्छेद !

जहाँ मानिस भन्दा धेरै सुँगुर छन् !

जब पेट दुखेर अस्पताल गएका युवकको पेटमा गिलास भेटियो !

गर्भधारण गर्न पनि यहाँ हाकिमको अनुमति चाहिन्छ ! 

मानिसको अनुहार भएको कुकुर !

जसलाई सर्पको विषले केहि असर गर्दैन !

हरेक विहान ५ लाखको चिया पिउँछिन् अम्बानीकी श्रीमती

सम्बन्ध दिगो बनाउँन यी मोडलले गरिन् कुकुरसँग विवाह !

जब विवाहमा पूर्व प्रेमिका दुलही बनेर मण्डपमा आइन् !

यी हुन् संसारकै सबैभन्दा कालो बच्चा !

भान्साको धारा खोल्दा मदिरा आएपछि !

विद्यार्थीलाई बुझाउँनका लागि यस्तो तरिका !

कमिला किन जहिल्यै ताँतीमा हिँड्दछ ?

जहाँ राजकुमार जन्मिँदा एक लाख बिरुवा रोपिन्छ !

८०३ किलोको फर्सीले बनायो विश्व रेकर्ड !

विमानसँगको अनौठो प्रेम,गर्दैछिन् मार्चमा विवाह

बाख्राले जन्मायो मानिसको अनुहार भएको पाठा !

खान लागेको अक्टोपसले गाला टोकेपछि !

प्रेमीलाई घरमा बोलाएको बेला जब श्रीमान आइपुगे !

किन ट्राफिक प्रहरी बन्न चाहान्छन् उत्तर कोरीयाली सुन्दरी ?

एक बोतल पानीकै एक करोड !

भुत देखियो भन्दै पुलिस स्टेशनमा हवन !

यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान

अहिलेसम्मकै महंगा सम्बन्ध बिच्छेद !

शिकार सम्झेर कोब्रा सर्पले निल्यो कोल्ड ड्रिंकको सिंगो बोतल

भेटियो संसारकै सबैभन्दा लामो सुरुङ्ग !

आफैले हत्या गरेर हत्यारा खोज्न हिँडेका प्रहरी १९ वर्षपछि पक्राउ

मादक पदार्थ पिएका ड्राइभरले बिना टायरको कार चलाएपछि…

विश्वकै सबैभन्दा ठूलो पुस्तकको पाना पल्टाउँनै ६ जना चाहिन्छ !

९९ वटा मोवाईलले ट्राफिक जाम गराएपछि, तर्सियो गुगल !

१४ करोड कमाउँने पारस शाहले किन चोरेर खाए स्यान्डविच ?

श्रीमानकी प्रेमीकाको गोप्य अंगमा खुर्सानीको धुलो हालिदिएपछि !

श्रीमतीले छोडेर गए अर्काे युवती गिफ्ट दिने व्युरो !

यो हो कसैले तोड्न नसकेको किल्ला !

एक सेकेण्डमा के-के हुन्छ ? रोचक कुरा !

चिकेन बिर्यानी भन्दै कागको मासु बेच्ने पक्राउ !

चीनबाट स्वदेश फर्किएपछि मास्क लगाएर नाचे भारतीय नागरिक

श्रीमतीको काटेको शिर बोकेर प्रहरी स्टेशन पुगे यी व्यक्ति…

वैज्ञानिकले बनाए विश्वकै सबैभन्दा हलुका मिठाई

४ वर्ष यता टायर बोकेर हिँडिरहेको छ यो गोही !

भाडामा ब्वाईफ्रेन्ड पाइने संसारकै अनौठो ठाउँ

यी हुन् विश्वका ५ अनौठा सजाय !

सडकदेखि सदनसम्म गंगटाले भरिएको अनौठो टापु

जहाँका कर्मचारी आफ्नो तलव आफैँ बढाउँछन्

टिकटकमा भाईरल बन्न खोज्दा झन्डै गयो ज्यान…!

श्रीमान बिना श्रीमती बनिन् गर्भवती, भन्छिन् सपनाबाटै बच्चा बस्यो

सानै उमेरमा कार चलाउँनेहरु धेरै कामुक हुने अध्ययनको निस्कर्ष !

१८ वर्ष पुगेपछि ६० हजार रुपैयाँ सित्तैमा…!

घोडा जसरी दौडिन्छिन् यी महिला (भिडियोसहित)

यी युवकलाई ११ हजार भोल्टको करेन्टले पनि केहि हुँदैन

महिलाको गर्भबाटै बच्चा गायब !

प्रेमिकाको किसले युवकको मृत्यु…!

अमेरिकामा तेश्रो पटक पनि मेयर बन्यो कुकुर, प्रतिद्वन्दीमा आफ्नै गर्लफ्रेन्ड !

एउटै मण्डपमा एकैसाथ दुई महिलासँग विवाह !

बाँदर र सुँगुरबाट पैदा भयो अनौठो बच्चा…!

स्कटल्याण्डको राजधानी एडिनबर्ग सँग जोडिएको डरलाग्दो रहस्य…!

कोरोना भाइरसका कारण चीनमा गुगलले बन्द गर्याे आफ्नो कार्यालय

सरकारी स्कुलको होस्टलमा एक युवती गर्भवती बनेपछि…!

पहिलोपटक मेयर बन्यो भेडा…!

टाउको छिनेपछि पनि १८ महिनासम्म बाँच्यो यो कुखुरा

४० हजार काठबाट बनाइयो ओलम्पिक गाउँ

महिलालाई गाली गरेको आरोप पछि सुँगा प्रहरीको नियन्त्रणमा

एकै महिनामा तीन पटक आमा बनिन् यी महिला…!

लाफिङ्ग बुद्धलाई यो देशमा मान्छन् भगवान्, यस्तो छ हाँस्नुको रहस्य !

एकै वार्डका १९ नर्सले पालैपालो बच्चा जन्माएपछि…!

मूल्य सुन्दा नै चकित बनाउँने यी हुन् संसारका सबैभन्दा महंगा फल

टिकट चेकरले जरिबाना स्वरुप टिकट नकाट्नेसँग उठाए २ करोड ४१ लाख 

बाईकमा बसेर बीच सडकमा नुहाउँने यी व्यक्तिलाई प्रहरीले गर्याे यस्तो कारवाहि

कराँते च्याम्पियन पत्नीसँग झगडा गर्दा भाँचिदिइन् खुट्टा …!

कम्बोडियाको हिरो मुसा…!

आइफोनको ऋण तिर्न यी महिलाले बेचिन् आफ्नै शरीरको अंग

बालिकाको पेटमा आधा किलो कपाल !

संसारकै विषालु वनस्पति, छोए जान सक्छ ज्यान !

चिहानमा घर बनाएर बस्छन् यहाँका मानिस, यस्तो छ कारण

२२ लाखका ३६ वटा घडी चोरेकी महिलालाई १५ वर्ष जेल

विश्वकै सबैभन्दा मोटा बच्चाको ३ वर्षमा फेरिएको लुक्स

चीनले विहान बनाउँन शुरु गरेको अस्पताल बेलुका बनाइसकेपछि…!

कुकुरले पासपोर्ट च्यातेर बाँच्यो मालिक्नीको ज्यान…

किस मागेका ब्वाईफ्रेन्डलाई सर्तमा जेल पठाइन् प्रेमीकाले !

अब कुकुरसँग कुकुरकै भाषामा कुरा गर्नुस् !

डाइनोसरसँग जोडिएका लोपोन्मुख रुखको रक्षा गर्न अष्ट्रेलियाको जंगल छिरे वैज्ञानिक

धर्तीमा मात्र होइन,बुध ग्रहमा पनि जान्छ भूकम्प, वैज्ञानिकहरुले गरे अनौठो खुलासा…

भिजा एक्सपायर भएपछि समुन्द्रबाट पौडिएरै अष्ट्रेलिया जान खोजे यी मानिस…!

१० वर्षका बालकले १३ वर्षकी बालिकालाई बनाए गर्भवती

३० रुपैयाँको चिट्ठाले रातारात करोडपति…!

कुकुरको बच्चा बचाउन सर्पले भरिएको तलाउमा कुदे युपी पुलिसका एक जवान

यी महिला २० औँ पटक बनिन् गर्भवती

ज्वालामुखी फुट्दा पग्लिएर सिसा बन्यो मानिसको दिमाग,वैज्ञानिकहरुले भेटे अचम्मका अवशेष

आफ्नै देशको माटोमा बच्चा जन्माउन यी सैनिकले मगाए १ कन्टेनर माटो

गर्लफ्रेन्डसँग विवाह गर्नबाट बँच्न चोरी !

जब पत्नीले जिउँदो पतिको चिहान बनाईन्…

ठेलागाढामा फलफूल बेच्नेले बनाए विद्यालय !

रगतको नदी बगेपछि…!

६० वर्षका वृद्धको बिहे २३ वर्षकी युवतीसँग, हेर्नेको लाग्यो भीड !

कपाल किन फुल्छ ? वैज्ञानिकको अनौठो खुलासा

अनौठो तरिकाबाट पढाइने संसारका ५ अनौठा स्कुल

यी हुन् बलात्कारीलाई ठूलो सजाय दिने देश !

केटाहरुका लागि बनाइएको थियो हाई हिल्स जुुत्ता-चप्पल, यस्तो छ इतिहास…

यो झर्नामा पानी होइन,आगो निस्किन्छ !

एक थोपा विषले एउटा शहर सखाप पार्ने डरलाग्दो जीव !

बुबा बन्दा धेरै बिदा पाइने यी ५ देश

८ वर्षीय बालकको विवाह ६२ वर्षीया वृद्धासँग भएपछि…

४ गोली लागेर घायल भएकी महिला आमालाई लिएर पुगिन् २८ किमि टाढाको अस्पताल

बेहुलीले बिहे गर्दिन भनेपछि बेहुला बेहोस !

विश्वका यी ५ कुराबारे आजसम्म अन्जान छन् वैज्ञानिक

यी हुन् संसारका ४ अचम्मका जीव !

ढुङ्गाको नदी बन्यो वैज्ञानिकका लागि चुनौति

युवतीको जिब्रोलाई १६ करोड !

प्रशिक्षक बेहोस भएर ढलेपछि सिकारु चालकले यसरी उडाए विमान

यसकारण यहाँ महिलासँग टाँसिएर सुत्न आउँछन् मानिस

६० वर्षकी वृद्धा २२ वर्षका युवकको प्रेममा, भन्छन् हामी बिहे गरेरै छोड्छौँ

४५ वर्षीया आमाका लागि दुलहा खोज्दै गौरव !

यहाँ उल्टो दिशामा चल्छन् घडि र गाडी !

एउटा वर्गरको पर्छ ८० लाख !

श्रीमानले ननुहाएको भन्दै पत्नीले डिभोर्स मागेपछि…

चीनमा भेटियो मानिसको अनुहार भएको माछो (भिडियोसहित)

१४ वर्षदेखि कोमामा रहेकी महिलाले बच्चालाई जन्म दिएपछि…!

कहिल्यै १२ नबज्ने घडि !

विवाह भएको ३३ वर्षपछि जुम्ल्याहा दाजुबहिनी भएको थाहा पाएपछि…

नाकमा दाँत पलाएपछि…

महिलाले प्रेगनेन्ट बच्चीलाई जन्म दिएपछि… !

एउटा यस्तो देश जहाँ महिलाको मात्र राज चल्छ !

कुकुरको निधारमा पुच्छर निस्किएपछि…

श्रद्धालुले दान गरे मन्दिरलाई ३५ किलो सुन

४ सय ४४ किलोका हयात विवाहका लागि सय किलोकी महिला खोज्दै

डबल प्रोटेक्सनको प्रयोग गर्दा पनि पत्नी गर्भवती भएपछि पतिले हाले मुद्धा !

परेवाको प्वाँखबाट वैज्ञानिकहरुले बनाए रोबोटिक फ्लाइङ्ग मेसिन

यो ‘ब्रा’ले स्तन क्यानसर भए-नभएको पत्ता लगाउँछ

आफ्नै विवाहमा दुलहा बन्नबाट चुके एक सैनिक

दुलहाका बुबाले दुलहीकी आमा भगाएपछि…

यो गुफामा छ भगवान गणेशको काटिएको शिर

विवाहको खर्च उठाउन यी दुलहीले विवाहमा आएका प्रत्येकसँग उठाइन् ५० डलर

नीमको रुखबाट दूधको धारो बग्न थालेपछि चमत्कार !

आफ्नो दूध दान गरेर एक महिलाले बँचाइन् ५ बच्चा

नासाले रेकर्ड गर्याे सूर्यबाट निस्किएको अलौकिक आवाज

बच्चाले घुम्न जान नमानेपछि अभिभावकले बोकेर गए वाईफाई राउटर

मानिसको हत्या गरेर मासुको अचार खान्थिन् यी नर्स

छोरीको हनिमुनमा सँगै गएकी सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

कुकुर मरेपछि यी व्यक्तिले गरे विधिवत काजक्रिया…

माछा समातेरै रातारात लखपति !

पुलिस समात्न आउँदा पनि भागेनन् आइएस-आइएसका यी लडाकु…

दोश्रो विश्वयुद्ध बेलाका बम भएको थाहापाएपछि मानिसहरुको भागाभाग

म्याराथुन दौडमा भाग लिनु नै यी खेलाडिका लागि घातक !

सेकेन्ड हेन्ड सुटकेसले चम्कायो ५० वर्षीय हाबर्डको भाग्य

एउटा परेवा समात्नेलाई एक हजार पुरस्कार

आत्महत्याको भिडियो बनाउँदै थिए एक युवक, अचानक आयो रेल…

दुलहालाई बम्पर उपहार !

विवाह गरेको २ हप्तापछि पत्नी पुरुष भएको थाहा पाएपछि…

अधुरो प्रेम कहानी पुरा गर्ने विश्वकै अनौठो मन्दिर

श्रीमानले श्रीमतीसँग युद्ध गर्न अदालतका वकिलसँग तरवार मागेपछि…

बच्चाको स्कुल फि तिर्न यी मानिसले छापे नक्कली नोट

किन जमिनमुनि बस्छन् यी मानिस !

एकै वर्षमा दुईपटक गर्भवती बनिन् यी महिला !

वर्षमा १३ महिना हुने देश, अहिले चल्दैछ २०१३

राती ९ घण्टा सुत्नेलाई १ लाख पुरस्कार !

सर्पका जसरी काँचुली फेर्छन् यी बच्चा

ट्रेनलाई च्यालेन्ज दिने घोडा !

कुकुर खोज्नेलाई एक लाख पुरस्कार !

यी युवतीले आँखामा ट्याटू बनाउँदा बनिन् अन्धी

गर्भवती महिला ४ किलोमिटरको यात्रा गरेर पुगिन् अस्पताल

पब्जी खेल्न पूजारीले चोरे ३१ वटा साइकल !

८ सय बच्चाको पिता बन्यो डिएगो

चोर नै जर्ज बनेर अदालको फैसला सुनाएपछि…

आफ्ना ट्वीटर फलोअर्सलाई पैसा बाँड्दै जापानी व्यापारी

अचानक चाँदीको वर्षा भएपछि मानिसहरु भाँडा भरेर फर्किए…

वर्षभरि नै फरक-फरक रानीसँग रात बिताउँथे यी राजा !

८ जनाले खाना खाँदा होटलले ७० लाखको विल थमाएपछि…

४ देखि ६ मिनेटमा कसरी जान्छ मानिसको ज्यान ?

पुरुषलाई निशाना बनाउने यी हुन् ब्रीटेनका सबैभन्दा खतरनाक बलात्कारी

विश्वकै डरलाग्दो जंगल, छेउमा जाँदा मात्रै पनि मानिस हुन्छन् बेपत्ता !

बढ्दो महंगीका कारण यी विद्यार्थीले कारलाई घर बनाइन् !

 

लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो ? लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना. जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम  www.lokpath.com लग ईन  गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ ।  बेल आईकनमा क्लिक गरी www.lokpath.com लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो,  फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ ।

1. शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ यस्ता छन् कारणहरु ! 
2. सावधान मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने जानी राखौं
3. सावधान यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्
4. मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने जान्नुहोस् !
5. तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप
6. सेतो पुतलीले बनाउन सक्छ दृष्टिविहीन, यसबाट बच्न अपनाउनुस् यस्ता उपाय
7. प्रेसर हाई छ ? के खाने, के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित) 
8. मंगलबारको व्रत लिनुहुन्छ के गर्ने, के नगर्ने यस्ता छन् जान्नैपर्ने कुरा
9. दैनिक ५ दाना छोकडा खाँदा शरीरलाई यस्तो फाइदा मिल्छ भने किन नखाने ? टिप्ससहित
10. पेटको बोसो घटाउने हो ? दैनिक खानुहोस् यी खानेकुरा (टिप्ससहित)
11. व्रत सकिएपछि के खाने, के नखाने चिकित्सकको यस्तो सुझाव
12. शारिरीक सम्पर्कमा मानिसहरु कति समयसम्म टिक्छन् जान्नुहोस्
13. अनुहारमा कोठी छ ? घरेलु उपायबाट यसरी हटाउनुस् टिप्ससहित
14. सेतो पानी बग्ने समस्याः डाक्टरका टिप्स र भान्छाकै औषधीले गायब हुनसक्छ
15. यौन सन्तुष्टिबारे महिलाहरुले झुट बोल्नुको कारण यस्तो पो
16. थाहा पाउनुहोस् कस्तो अनुहारलाई कस्तो चस्मा सुहाउँछ ! 
17. शारीरिक सम्बन्धलाई सुखमय बनाउन चाहानुहुन्छ अपनाउनुहोस् यस्ता उपाय
18. आफ्नो फेसबुक अकाउन्ट सुरक्षित राख्न यी तरिका अपनाउनुहोस्
19. यस्ता छन् निगुरोका फाइदाहरु
20. आँखा वरिपरी ‘डार्क सर्कल’ छ ? भान्छामै छन् यी औषधी (उपयोगी टिप्ससहित)
21. पसिना गन्हाउँछ ? भुलेर पनि नखानुहोस् यी खानेकुरा
22. बिहान उठ्ने वित्तिकै लामो श्वास लिनुका फाइदाहरु
23, विवाहपछि युवतीहरु मोटाउनुको कारण यस्तो पो रहेछ
24. यी हुन् यौ न सम्प र्कका लागि सबैभन्दा ‘खतरा’ तरिकाहरु, हेर्नुहोस्
25.विवाहअघि पुरुषले बोल्छन् यस्ता ६ झुट, थाहा पाइराख्नुहोस्
26. तपाईमा पनि यस्तै समस्या देखा परेको छ ? सावधान चिकित्सकलाई भेटिहाल्नुस्
27. प्रेम सफल बनाउने हो ? अपनाउनुहोस यस्ता उपाय
28.होशियार यस्ता ५ सपना झुक्किएर पनि अरुलाई नसुनाउनुस्
29. यी ६ गुण भएका युवतीहरु भाग्यमानी हुन्छन्
30. १० लाख मानिसद्वारा आत्महत्या २०२० मा दोब्बर हुने, यस्तो छ मृत्यु रोज्ने कारण
31. यसकारण खानैपर्छ उम्रेका गेडागुडी
32.किन कपाल झर्छ ? यस्ता छन् कारण र बच्ने उपाय
33.अनुहारको दागधब्बा हटाउने देखी यस्ता छन् फिटकिरीका फाईदै फाइदा
34.बसमा यात्रा गर्दा वान्ता हुन्छ ? अपनाउनुहोस् यस्ता टेक्निक ! 
35.ग्यास्ट्रिकको समस्याले सतायो ? झुक्किएर पनि नखानुस् यस्ता खानेकुरा
36.उठ्नेबित्तिकै शारीरिक सम्पर्क गर्दा यस्तोसम्म फाइदा
37. होसीयार ! अदुवा नखानुस् यी रोग भएकाहरुले (उपयोगी टिप्ससहित)
38. दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जान्नुहोस्
39.कुन बार जन्मने मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ ? हेर्नुहोस्
40.‘प्रेसर लो’ भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा
41.यौ न सम्पर्क बाटै निको हुन्छन् यी ५ रोग ! 
42. यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ 
43. विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो
44.यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस्
45.शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
46. प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ
47.तपाईंलाई याद छ विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन
48.यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउन सक्दैनन्
49.हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाई कस्तो हाँस्नुहुन्छ
50. किन दुख्छ कम्मर यस्तो छ उपचार विधि
51.तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ यसरी थाहा पाउन सकिन्छ
52. होसीयार खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
53. प्रेसर जाँच गर्दै हुनुहुन्छ जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं
54. यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं
55. सावधान यी व्यक्तिले भुलेर पनि दहि नखानुहोस्
56. यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
57.लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ जानी राखौं
58.यौ न सम्प र्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं
59. हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
60. यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
61. यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्
62. कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ जान्नुहोस्
63. यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की ! 
64. नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो
65. नियमित शारिरीक सम्पर्क डिप्रेसन गायब, यस्ता फाईदा
66. ट्वाइलेटमा मोबाइल चलाउनुहुन्छ होशियार ज्यानै जाला
67. यौनसम्पर्क गर्दा महिलाहरुले आवाज निकाल्नुको कारण यस्तो
68. बिहेअघि नै यौनसम्पर्क भए नभएको थाहा हुन्छ कि हुँदैन जान्नुहोस्
69.महिलाले सधैं गोप्य राख्छन् यी ७ कुरा, ती के हुन् थाहा पाइराख्नुस्
70.कष्ट हटाउन सोमबार यी ७ कुरा गरे पुग्छ‘ (थाहा पाउनैपर्ने टिप्स )
71.सावधान ! गर्भ अवस्थामा भुलेर पनि नखानुस् यी ७ खानेकुरा
72.तपाई पोर्न फिल्म हेर्नुहुन्छ होसियार !  यस्तो समस्या आइलाग्ला
73.पुरुषका लागि पनि गर्भनिरोधक जेल, वैज्ञानिक भन्छन् ‘यसरी प्रयोग गर्नुहोस्’ )
74. उमेर छँदै बच्चा जन्माइहाल्नुस्, नत्र यस्तो समस्या आइलाग्ला
75. वाईफाई स्लो भएर हैरान हुनुहुन्छ ? स्पीड दोब्बर बनाउन अपनाउनुस् यी उपाय
76.के तपाई मुखमा घाउ आएर हैरान हुनहुन्छ अपनाउनुस् यी घरेलु उपाय
77.पुजा गर्दा झुक्किएर पनि नर्गनुस् यी गल्ती , धर्म हैन पाप लाग्ला ! 
78. बच्चाको उमेर अनुसारको उचाइ र तौल कति हुनुपर्छ ? जानी राखौं
79.तौल घटाउने हो ? बिहान उठ्ने बित्तिकै यसो गर्नुहोस्
80. तपाईंको बेडमा यी कुरा मिलेका छन् ?
81. कुन अंग फर्फराउँदा के हुन्छ ? जानी राखौं
82.के तपाईलाई रिँगटा लाग्छ ? सावधान ! गम्भीर रोगको संकेत हुनसक्छ
83.कमाइ भन्दा बढी खर्च भएर निराश हुनुहुन्छ ? अपनाउनुहोस् यी तरिका
84.यी ४ समस्या भएका व्यक्तिले भुलेर पनि केरा नखानुहोस्
85.रक्सी खाएपछि के खाने, के नखाने ? यस्ता छन् जान्नैपर्ने कुरा
86.के तपाइ नराम्रो सपनाबाट हैरान हुनुहुन्छ ? सिरानीमूनि राख्नुहोस् यी चीज
87.सावधान !जहाज चड्दा भुलेर पनि नगर्नुस यी १० गल्ति, नत्र….
88.तपाईको तौल कति छ ? जान्नुहोस् उमेर अनुसारको तौल कति हुनुपर्छ (उपयोगि टिप्ससहित)
89. सावधान !  यी ९ खानेकुरा धेरै खानाले तालु खुइलिन्छ !
90. यस्ता छन् पाकेटमारका कोडभाषा, थाहा पाइराख्नुस् !
91. रुघाखोकी र ज्वरो आएमा यसरी हेरचाह गरौँ ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?