१८ वर्ष पुगेपछि ६० हजार रुपैयाँ सित्तैमा…!

काठमाडौं । बेरोजगार हुँदा हातमुख जोर्ने समस्याका कारण युवाहरु पैसा कमाउन विदेशिने गर्छन् ।

संसारमा एउटा यस्तो देश पनि छ जुन देशले आफ्ना नागरिकहरु बालिग हुने बित्तिकै हजारौँ रकम सित्तैमा दिन्छन् ।

इटाली सरकारले आफ्नो देशका नागरिकहरु बालिग भएसँगै वा १८ वर्ष पूरा गरेसँगै उनीहरुलाई ५ सय युरो अर्थात् झण्डै ६० हजार रुपैयाँ रकम पुरस्कार स्वरुप दिन्छ।

सरकारले दिने यो रकमलाई युवाहरुले आफूले चाहेको काममा खर्च गर्न पाउँछन् । यो पुरस्कार स्किमलाई इटाली सरकारले संस्कृति बोनसको नाम दिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?