२०७८,बैशाख,२४,शुक्रवार

१८ वर्ष पुगेपछि ६० हजार रुपैयाँ सित्तैमा…!


काठमाडौं । बेरोजगार हुँदा हातमुख जोर्ने समस्याका कारण युवाहरु पैसा कमाउन विदेशिने गर्छन् ।

संसारमा एउटा यस्तो देश पनि छ जुन देशले आफ्ना नागरिकहरु बालिग हुने बित्तिकै हजारौँ रकम सित्तैमा दिन्छन् ।

इटाली सरकारले आफ्नो देशका नागरिकहरु बालिग भएसँगै वा १८ वर्ष पूरा गरेसँगै उनीहरुलाई ५ सय युरो अर्थात् झण्डै ६० हजार रुपैयाँ रकम पुरस्कार स्वरुप दिन्छ।

सरकारले दिने यो रकमलाई युवाहरुले आफूले चाहेको काममा खर्च गर्न पाउँछन् । यो पुरस्कार स्किमलाई इटाली सरकारले संस्कृति बोनसको नाम दिएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,१७,शुक्रवार २१:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८