२०७८,बैशाख,२४,शुक्रवार

भाडामा ब्वाईफ्रेन्ड पाइने संसारकै अनौठो ठाउँ


काठमाडौं । संसारमा बिभिन्न अनौठा घटनाहरु हुने गर्दछन् । मानिसहरुको मनस्थितिलाई विचार गरेर जापानमा एउटा नयाँ व्यवसाय शुरु भएको छ ।

जापानमा शुरु भएको यो व्यवसायले जो कोहिलाई पनि अचम्ममा पार्न सक्छ । जापानमा ब्वाईफ्रेन्ड भाडामा पाईने नयाँ ब्यापार शुरु भएको हो । यो सर्भिसको नाम ‘रोजशिप’ राखिएको छ ।

यो व्यवसायलाई युवतीहरुले घण्टा वा दिनको हिसाबमा उपभोग गर्छन् । सर्भीसका लागि उभिएका युवाहरुबाट युवतीहरुले एकजना चुन्ने काम गर्दछन् ।

साथै युवतीहरुले युवकलाई बुकिङ गर्न समेत पाइन्छ । तर सेवा शुल्क भने बुकिङ समयानुसार निर्धारण हुने गर्दछ । यो सर्भिसमा गुडनाइट प्याकेज समेत छ ।

त्यतिमात्रै होइन,युवकले युवतीलाई खाना पकाएर समेत खुवाउँने गर्दछन् । यो सर्भिसको प्रयोग गर्ने महिलाहरुको उमेर ३० देखि ४० वर्षसम्म रहेको छ । साथै युवकहरुको उमेर भने २० देखि ३० रहेको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,१९,आईतवार २०:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८