विवाहअघि पुरुषले बोल्छन् यस्ता ६ झुट, थाहा पाइराख्नुहोस्

काठमाडौं । विवाह भनेको महिला र पुरुष सामाजिक, धार्मिक र कानुनी रूपबाट एक अर्कासंगै जीवन व्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । विवाहसंगै पुरुष र महिला हरेक तवरबाट एक अर्काबिच भावानात्मक रुपमा नजिक हुन्छन् । विवाह सबै ब्यक्तिका लागि महत्वपुर्ण तथा निर्णायक कदम हो । विवाह अघि धेरैको आआफ्नै केहि न केहि विगत हुन्छ ।

जसलाई आफ्नो हुनेवाला जिवनसाथि माझ साझा गरेमा भोलि त्यसबाट समस्या उत्पन्न नहुन सक्छ । तर के तपाईलाई थाहा छ, विवाह हुनुअघि पुरुषले महिलालाई प्रभावित गर्न केहि कुराहरु झुट बोल्छन् ।

१. अधिकाशं केटाहरुले आफ्नो कोहीसँग अफियर चलेको कुरा बताउदैनन् ।

२. आफ्नो सबै गलत कुराहरु विवाहपछि छोडिदिन्छु ।

३. तिम्रो र मेरो परीवार बराबर हो ।

४ तिमी संसारको सबैभन्दा राम्री छौ ।

५ तिमी नै मेरो सबै थोक हौ । तिम्रो लागि जे पनि गर्न तयार छ ।

६ हरेक रुपमा तिमी मलाई सुन्दर लाग्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?