घोडामा चढेर यी व्यक्तिले गरे नागिन डान्स (भिडियोसहित)

काठमाडौं । विवाहको पार्टीमा तपाईले मानिसहरुले नागिन डान्स गरेको त देख्नु भएकै होला ? तर केहि मानिसहरु भने नाच्ने क्रममा के गर्दैछु भन्ने कुरा नै बिर्सिन्छन् ।

अहिले सामाजिक सञ्जालमा एउटा यस्तै घटना भाइरल भईरहेको छ । भिडियोमा एक व्यक्ति घोडामा चढेर नागिन डान्स गर्दै गरेको दृष्य छ ।

अर्काे घोडामा एक दुलहा पनि बसिरहेको देख्न सकिन्छ भने अगाडिको घोडामा बसेका ति व्यक्तिले गरेको नागिन डान्स हेर्न धेरै मानिसहरु आएको देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?