किन ट्राफिक प्रहरी बन्न चाहान्छन् उत्तर कोरीयाली सुन्दरी ?

काठमाडौं । सुन्दर युवतीहरुले के चाहान्छन् । हामीले सोचेका होलाउँ सुन्दर युवतीहरुको चाहाना भनेको मोडलिङ वा सिने नगरी तिर लागेर आफ्नो करियर बनाउँनु ।

तर उत्तर कोरियाका सुन्दरीहरु ट्राफिक प्रहरी बन्न रुचाउँछन् । कम्युनिष्ट देशमा यो जागिरको लागि विशेष चयन गरिन्छ ।

त्यसैले उत्तर कोरियाको प्योङयाङका सडकहमा राम्रा महिला सुन्दरीहरु देखिनु सामान्य कुरा हो । त्यहाँ रहेको एक वेवसाइटले प्रत्येक महिनामा प्योङयाङ ट्राफिक गर्ल अफ दि मन्थको चयन गर्ने गर्दछ ।

महिलाहरुको फोटो टिकट,पोस्टर तथा बच्चाको खेलौनामा पनि प्यो गरिन्छ । त्यहाँ ट्राफिक प्रहरीको लागि आवेदन भर्न महिला सुन्दरीहरुको लाइन लाग्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?