२०७८,जेष्ठ,१,शनिवार

किन ट्राफिक प्रहरी बन्न चाहान्छन् उत्तर कोरीयाली सुन्दरी ?


काठमाडौं । सुन्दर युवतीहरुले के चाहान्छन् । हामीले सोचेका होलाउँ सुन्दर युवतीहरुको चाहाना भनेको मोडलिङ वा सिने नगरी तिर लागेर आफ्नो करियर बनाउँनु ।

तर उत्तर कोरियाका सुन्दरीहरु ट्राफिक प्रहरी बन्न रुचाउँछन् । कम्युनिष्ट देशमा यो जागिरको लागि विशेष चयन गरिन्छ ।

त्यसैले उत्तर कोरियाको प्योङयाङका सडकहमा राम्रा महिला सुन्दरीहरु देखिनु सामान्य कुरा हो । त्यहाँ रहेको एक वेवसाइटले प्रत्येक महिनामा प्योङयाङ ट्राफिक गर्ल अफ दि मन्थको चयन गर्ने गर्दछ ।

महिलाहरुको फोटो टिकट,पोस्टर तथा बच्चाको खेलौनामा पनि प्यो गरिन्छ । त्यहाँ ट्राफिक प्रहरीको लागि आवेदन भर्न महिला सुन्दरीहरुको लाइन लाग्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,२३,बिहीवार ०२:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

अन्नपुर्णमा आइसोलेसन सञ्चालन
 २०७८,जेष्ठ,१,शनिवार ०८:५७