२०७८,बैशाख,२४,शुक्रवार

राती ९ घण्टा सुत्नेलाई १ लाख पुरस्कार !


काठमाडौं । प्राय मानिस सुत्नका लागि मरिहत्ते गर्छन् । कोहि मानिस त सुतेपछि आफ्नो काम सबै बिर्सिएर सुत्ने गरेकाे समेत पाइन्छ ।

हामी कामको तनावले गर्दा राती पनि आरामले सुत्न सक्दैनौँ । तर अब सुत्ने काम पेशाको रुपमा आइरहेको छ । भारतको बेंगलुरुस्थित एक स्टार्ट अप कम्पनीले ९ घण्टा सुत्ने जागिरका लागि आह्वान गरेको छ ।

९ घण्टा सुत्नेलाई १ लाख भारतीय रुपैयाँ दिने पनि कम्पनिले भारतीय सञ्चारमाध्यामलाई बताएको छ । एक अनलाइन फर्म वेकफिटले सय दिन सम्म प्रत्येक रात सुत्ने मानिसलाई १ लाख दिने घोषणा गरेको हो ।

अनलाइन स्लीप सोलुन फर्मले आफ्नो यो कार्यक्रमलाई वेकफिट स्लीप इन्टर्नशीप नाम दिएको छ । सेलेक्ट गरिएको मानिसले प्रत्येक रात ९ घण्टा सुत्नुपर्छ ।

सुत्नुभन्दा अगाडि कम्पनीले स्लीप ट्रेकरको प्रयोग गर्छ । यो स्लीप ट्रेकर सुत्नेवाला मानिसको बिस्तारामा सुत्नु अगाडि राखिन्छ ।

यसले मानिसको सुतिसकेपछिका गतिविधहरु रेकर्ड गर्छ । कम्पनिले सुत्नेवाला मानिसले पैसाका साथमा लीप ट्रेकर पनि पाउने सञ्चारमाध्यामले बताएका छन् । एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति: २०७६,माघ,३,शुक्रवार ०२:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८
चट्याङ लागेर १ जनाको मृत्यु, ८ जना घाइते
 २०७८,बैशाख,२४,शुक्रवार १४:४८
तास खेलिरहेका १० जना जुवाडे पक्राउ
 २०७८,बैशाख,२४,शुक्रवार १४:४३