थाहा पाउनुहोस् कस्तो अनुहारलाई कस्तो चस्मा सुहाउँछ ?

चस्मा लगाउनु फेशन मात्र होइन, यो हाम्रो आँखाको सुरक्षा कवच पनि हो । धुँवा, धुलो तथा घामबाट यसले हाम्रो आँखालाई सुरक्षित राख्छ ।

घाममा लगाउने चस्माले हामीलाई बाहिर हिँड्दा आइपर्ने आँखाका समस्याहरुलाई पनि रोक्न मद्दत गर्छ । धुवा धुलो छेक्न मात्र नभई चस्माले हाम्रो सुन्दरतालाइृ पनि बढाउँछ ।

हामीले लगाउने चस्मा किन्दा सधैं यसको गुणस्तर हेरेर किन्ने गर्नुपर्छ । चस्माको गुणस्तर अनुसार पत्ता लगाउन सकिन्छ कि यसले हाम्रो आँखालागी सुरक्षित छ कि छैन ।

आँखाको सुरक्षाका साथै यसले हाम्रो सुन्दरतामा पनि महत्व दिने भएका कारण हामीले यस्तो चस्माहरु किन्दा आफ्नो अनुहारको आकार अनुसार किन्नुपर्छ ।

कस्तो अनुहारमा कस्तो चस्मा सुहाउँछ, त्यही अनुसार चस्मा लगाउँदा सुन्दरतामा झन् निखारता आउँछ । थाँहा पाईराखम कस्तो अनुहारलाई कस्तो चस्मा सुहाउँछ ?

कस्तो अनुहारलाई कस्तो चस्मा ?

गोलो अनुहार 

तस्वीर गूगल

हार्ट शेप्ड फेस

तस्वीर गूगल

स्क्वायर फेस

तस्वीर गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?