२०७८,बैशाख,२४,शुक्रवार

एउटै मण्डपमा एकैसाथ दुई महिलासँग विवाह !


काठमाडौं । एकै पटक एउटै मण्डपबाट पुरुषले दुई जना महिलासँग विवाह गरेका छन् । इन्डोनेसियाका एक पुरुषले एकै पटक दुई जना महिलासँग विवाह गरेर विश्वलाई नै चकित बनाएका छन् ।

पान्सेर नामका ति व्यक्तिले आफ्नी दुईवटा दुलहीसँग तस्विर खिचाउँदै सामाजिक सञ्जालमा विवाहको कार्ड समेतको फोटो सार्वजनिक गरेका हुन् ।

जुन कार्ड अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । ति पुरुषले दुईवटा महिलासँग एकैसाथ विवाह गर्ने खबर सार्वजनिक गरेपछि त्यो रात कस्तो हुन्छ भनेर मानिसहरुले आँकलन गर्न थालेका छन् भने कतिपयले सामाजिक सञ्जालमा नै पुरुषको मजाक उडाएका छन् ।

इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट भए पनि एकसाथ एक पुरुषले दुई महिलासँग विवाह गरेको यो पहिलो पटक हो ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,१७,शुक्रवार १२:४१


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८