२०७८,बैशाख,२४,शुक्रवार

कराँते च्याम्पियन पत्नीसँग झगडा गर्दा भाँचिदिइन् खुट्टा …!


काठमाडौं । भनिन्छ जब मानिस आफ्नो काममा तल्लिन हुन्छन् त्यो बेला एक अर्कामा नजर राख्दैनन् । यस्तै एउटा घटना भारतको नोइडामा पनि भएको छ ।

डेढ वर्ष अगाडि एक जुडो तथा कराँते खेलाडी महिलासँग दीपक साहनीको मायाँ बसेको थियो । उनीहरुले सन् २०१९ मा विवाह गरे ।

तर उनीहरुको केहि दिन अगाडि झगडा भयो । झगडाका क्रममा पत्नीले दीपकको एउटा खुट्टा नै भाँचिदिएकी छिन् । त्यसपछि पत्नीले पिटेको डरले दीपकले प्रहरीलाई बोलाएका थिए ।

दीपकले प्रहरीसँगको बयानमा पत्नीले झगडाका क्रममा एउटा खुट्टा भाँचिदिएको र शरीरका बिभिन्न अंगमा प्रहार गर्दा रगत जमेको बताएका छन् ।

 

छोरोको यस्तो अवस्था देखेर उनका पिताले ह्विल चियरको सहायतामा दीपकलाई अस्पताल पुर्याएका थिए ।

यो भन्दा पहिला पनि उनलाई पत्नीले टाउकोमा पिटेकी थिइन् जसका कारण उनको टाउकोमा धेरै चोट लागेको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,१५,बुधबार १६:४५


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८
चट्याङ लागेर १ जनाको मृत्यु, ८ जना घाइते
 २०७८,बैशाख,२४,शुक्रवार १४:४८
तास खेलिरहेका १० जना जुवाडे पक्राउ
 २०७८,बैशाख,२४,शुक्रवार १४:४३