कराँते च्याम्पियन पत्नीसँग झगडा गर्दा भाँचिदिइन् खुट्टा …!

काठमाडौं । भनिन्छ जब मानिस आफ्नो काममा तल्लिन हुन्छन् त्यो बेला एक अर्कामा नजर राख्दैनन् । यस्तै एउटा घटना भारतको नोइडामा पनि भएको छ ।

डेढ वर्ष अगाडि एक जुडो तथा कराँते खेलाडी महिलासँग दीपक साहनीको मायाँ बसेको थियो । उनीहरुले सन् २०१९ मा विवाह गरे ।

तर उनीहरुको केहि दिन अगाडि झगडा भयो । झगडाका क्रममा पत्नीले दीपकको एउटा खुट्टा नै भाँचिदिएकी छिन् । त्यसपछि पत्नीले पिटेको डरले दीपकले प्रहरीलाई बोलाएका थिए ।

दीपकले प्रहरीसँगको बयानमा पत्नीले झगडाका क्रममा एउटा खुट्टा भाँचिदिएको र शरीरका बिभिन्न अंगमा प्रहार गर्दा रगत जमेको बताएका छन् ।

 

छोरोको यस्तो अवस्था देखेर उनका पिताले ह्विल चियरको सहायतामा दीपकलाई अस्पताल पुर्याएका थिए ।

यो भन्दा पहिला पनि उनलाई पत्नीले टाउकोमा पिटेकी थिइन् जसका कारण उनको टाउकोमा धेरै चोट लागेको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?