श्रीमानकी प्रेमीकाको गोप्य अंगमा खुर्सानीको धुलो हालिदिएपछि !

काठमाडौं । एक महिलाले आफ्नो पति अर्कै प्रेमिकाको साथमा देखेपछि पतिको प्रेमिकाको गोप्य अंगमा खुर्सानीको धुलो हालिदिएकी छिन् । यो घटना भारतको अहमदाबादको हो ।

त्यहाँकी एक २२ वर्षकी महिलाले अहमदाबादको वडज पुलिस स्टेशनमा प्रेमीको साथमा बस्दा यस्तो भएको रिपोर्ट दर्ता गरेकी छन् ।

ति प्रेमिका अहमदाबादको नारापूर क्षेत्रमा कपडाको पसल गरेर बस्थिन् । त्यहीँ काम गर्ने सिलसिलामा उनको भेट गिरिश गोस्वामी नामका ति व्यक्तिसँग भएको थियो ।

उनीहरुको लभ अफेयर चल्यो तर केहि कारणले गर्दा उनीहरुको बीचमा मनमुटाव शुरु भयो र उनीहरुको ब्रेक अप भयो ।

त्यसपछि पीडित महिलाले त्यहाँको पसलमा काम गर्न छोडेर अर्कै पसलमा काम गर्न थालिन् । पीडित महिलाका अनुसार दुई महिनापछि गिरिशले उनलाई भेट्न बोलाए ।

त्यसको खबर गिरिशकी श्रीमती जानु गोस्वामीले थाहा पाइन् । त्यसपछि जानुले श्रिमानको प्रेमिकालाई तीन जना साथीहरुले बोलाएर अपहरण गरिन् उनको गोप्य अंगमा खुर्सानीको धुलो हालिदिइन् ।

पीडित महिलाले प्रहरीसँग जानु र उनका तीन साथीहरुले स्कुटरमा राखेर अपहरण गरेको र सुसान ठाउँमा लगेर कपडा खेलेर खुर्सानीको धुलो हालिदिएको बताएकी छिन् ।

खुर्सानीको धुलो हालेपछि उनलाई पोल्न थाल्यो र उनी कराउँन थालिन् । तर जानुले उनको भिडियो बनाउँदै अब पनि आफ्नो पतिसँग देखे एसिड फाल्ने धम्की दिएको पीडित महिलाले बताएकी छिन् ।

साथै पीडित महिलासँग जानुले ८० लाख रुपैयाँ पनि मागेको आरोप लगाएकी छिन् । यो घटना गम्भीर रहेको भन्दै वडजका इन्सपेक्टर जेए राठवाले खुसार्नी हाल्ने महिलालाई समातेर अध्यन गरिरहेको बताएइका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?