टिकटकमा भाईरल बन्न खोज्दा झन्डै गयो ज्यान…!

काठमाडौं । टिकटक अहिलेको सबैभन्दा लोकप्रिय एप्स हो । यसमा बिभिन्न रमाइला भिडियोहरु बनाएर पोस्ट गर्न सकिन्छ ।

त्यहि टिकटकमा भाईरल बन्न खोज्दा एक किशोरीको भिडियो बनाउँदै गर्दा मुखमा हर्माेनिका अड्किएको छ । मुखमा हर्माेनिका अड्किएपछि किशोरीलाई अस्पताल भर्ना गरिएको छ ।

क्यानडाकी मोली ओब्रियन नाम गरेकी ति महिलाको भिडियो अहिले भाईरल भईरहेको छ । उनले भिडियो बनाउँदा हर्मोनिया अड्किएपछि आफूले नराम्रो काम गरेको बताएकी छिन् ।

उनले आफूले भाईरल बन्नका लागि गरेको यो कामले झन्डै ज्यान गएको र आफ्नो आमाले पनि गाली गरेको सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

यो भन्दा अगाडि एक युवकले मुखमा ठूलो स्याउ राखेर टिकटक भिडियो बनाउँन खोज्दा निल्न र ओकल्न पनि नसकेपछि मुखमै अड्किएको थियो ।

एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

गोपनीयता अरुलाई नसुम्पेको राम्रो स् ‘टिकटक’ बाट हुनसक्छन् यस्ता नोक्सानी

टिकटक भिडियो बनाउँदा २४ वर्षे युवकको मृत्यु

गोप्य सूचना चोर्न मिल्ने भएपछि अमेरिकामा टिकटक प्रतिबन्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?