२०७८,बैशाख,२४,शुक्रवार

टिकटकमा भाईरल बन्न खोज्दा झन्डै गयो ज्यान…!


काठमाडौं । टिकटक अहिलेको सबैभन्दा लोकप्रिय एप्स हो । यसमा बिभिन्न रमाइला भिडियोहरु बनाएर पोस्ट गर्न सकिन्छ ।

त्यहि टिकटकमा भाईरल बन्न खोज्दा एक किशोरीको भिडियो बनाउँदै गर्दा मुखमा हर्माेनिका अड्किएको छ । मुखमा हर्माेनिका अड्किएपछि किशोरीलाई अस्पताल भर्ना गरिएको छ ।

क्यानडाकी मोली ओब्रियन नाम गरेकी ति महिलाको भिडियो अहिले भाईरल भईरहेको छ । उनले भिडियो बनाउँदा हर्मोनिया अड्किएपछि आफूले नराम्रो काम गरेको बताएकी छिन् ।

उनले आफूले भाईरल बन्नका लागि गरेको यो कामले झन्डै ज्यान गएको र आफ्नो आमाले पनि गाली गरेको सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

यो भन्दा अगाडि एक युवकले मुखमा ठूलो स्याउ राखेर टिकटक भिडियो बनाउँन खोज्दा निल्न र ओकल्न पनि नसकेपछि मुखमै अड्किएको थियो ।

एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

गोपनीयता अरुलाई नसुम्पेको राम्रो स् ‘टिकटक’ बाट हुनसक्छन् यस्ता नोक्सानी

टिकटक भिडियो बनाउँदा २४ वर्षे युवकको मृत्यु

गोप्य सूचना चोर्न मिल्ने भएपछि अमेरिकामा टिकटक प्रतिबन्ध

प्रकाशित मिति: २०७६,माघ,१९,आईतवार १३:४३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८