आँखा वरिपरी ‘डार्क सर्कल’ छ ? भान्छामै छन् यी औषधी (उपयोगी टिप्ससहित)

appharu
26
Shares

धेरै मानिसहरुको साझा समस्या हो, आँखा वरिपरीको कालो धब्बा अर्थात् ‘डार्क सर्कल’ । केहिको वंशानुगत गुण भएतापनि धेरैजसो हावापानी, खानपान, धेरै तनाव लिनु, अनिद्रा र छालाको कारण डार्कसर्कल देखिन्छन् । केहि मानिसहरु भन्छन्, यो दाग कहिले बढी देखिन्छ कहिले घटी । आँखा वरिपरि देखिने निलो र कालो जस्तो यो रङ अर्थात् ‘डार्क सर्कल’ ले सुन्दरतालाई नै बिगारेको हुन्छ ।
चिकित्सकहरु भन्छन्, भिटामिनयुक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ । भान्छामा भिटामिन सी युक्त खानेकुरा पछि नछुटाउनुहोस् ।
डार्क सर्कल हटाउन केहि उपयोगी टिप्सहरु निम्नानुसार छन् ।
आलुलाई मसिनो पारेर पिसेर त्यसको लेप पनि प्रयोग गर्नहोस् । यो नियमित प्रयोग गर्नुपर्छ । तर आलुको लेप लगाउँदा आँखा चिम्म गरेको अर्को व्यक्तिको सहारा लिनुहोस् ।

-गोलभेंडा र कागतीको रस करिब एक चम्चा दिनमा दुई पटक डार्क सर्कलमा लगाएर आँखा बन्द गरी आराम गर्नुहोस् ।


-गोलभेंडाको रससँग पुदिनाको पात, कागतीको रस र नुन मिसाएर दिनमा दुई पटक खाने गरेमा पनि डार्क सर्कल त्र्रमिक रुपमा हराएर जान्छ ।


-सुन्तलाको बोक्रालाई राम्ररी घाममा सुकाएर धुलो हुनेगरी पिस्नुहोस् । अब त्यो पाउडरलाई थोरै गुलाफ जल मिसाएर नियमित कालो घेरामा लगाउनुहोस् ।


-पुदिनाको पातलाई पिसेर आँखा वरिपरि लगाउने गर्दा पनि राहत मिल्छ ।


-पाँचवटा बदामलाई मसिनो गरेर पिसी थोरै दुध मिसाएर पेष्ट बनाई डार्क सर्कलमा नियमित लगाउने गर्नाले पनि दाह हट्छ ।


– दैनिक रुपमा सुत्नु अघि भिटामिन ‘इ’ र ‘सी’ भएको क्रिम आँखाको वरिपरि लगाउने गनुहोस् । हर्बल र आयूर्वेदिक क्रिमहरुको प्रयोग राम्रो मानिन्छ ।


-अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले यस्ता खानेकुराको सेवन गर्दा डार्क हट्छ ।


– चिसो दूधको लेपले पनि कालो घेरा हट्न सक्छ
तपाईको पनि यस्ता समस्या छन् भने तिनलाई वेवास्था गर्नु वा क्रिम पाउडरको सहायताले छोपेर हिड्नुभन्दा आफ्ना भान्छामा भएका यी कुराहरुको प्रयोगबाट लाभ लिन चिकित्सकहरु सुझाउँछन् । तस्वीर गुगल

यी टिप्सहरु पढ्नुभएको थियो ?

किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि


पटक–पटक हाच्छ्युँ आउनुको यस्तो रहेछ कारण


हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइ कस्तो हाँस्नुहुन्छ 


शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा


यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस् !


होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ


प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा


सेक्सबाटै निको हुन्छन् यी ५ रोग !


यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ 


शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा

विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो !


प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ ?


तपाईंलाई याद छ रु विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन


यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन सक्दैनन्


तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ ? यसरी थाहा पाउन सकिन्छ


होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ


प्रेसर जाँच गर्दै हुनुहुन्छ रु जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं


यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं 


यसकारण बेलुकाको खाना चाँडै खानुहोस्


लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ? जानी राखौं


यौनसम्पर्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं


हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं


यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण


यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्

यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की !


नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो


कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ ? जान्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?