यी हुन् संसारकै सबैभन्दा कालो बच्चा !

काठमाडौं । हामी एउटै संसारमा रहेपनि यहाँ रहने व्यक्तिहरूको छालाको रंग, जात र धर्म फरक हुन्छ ।

अहिले सामाजिक सञ्जालमा एक सानो बच्चाको फोटो धेरै भाइरल भएको छ । कालो वर्णको बच्चा जन्मनु स्वाभाविक नै हो । तर, धेरै कालो रङ्गको बच्चा जन्मिएपछि मानिसले चासो दिएका छन्।

भाइरल भएको बच्चाको फोटोमा बच्चाको छाला धेरै कालो देखिन्छ । आफैँमा कीर्तिमान भएको कारणले बच्चाको नाम विश्वकै कालो बच्चाको नाममा दर्ता भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

बच्चाको छाला मात्र नभएर आँखा पनि पूरै कालो छ । अधिकांश मानिसहरूले फोटो नक्कली भएको बताईरहेका छन् । कतिपयले त फोटोलाई गुडिया भनेका छन्।

भाइरल भएको यो फोटो सक्कली हो कि नक्कली भनेर पुस्टि गरिएको छैन ।

एजेन्सीके सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?