२०७८,जेष्ठ,१,शनिवार

यी हुन् संसारकै सबैभन्दा कालो बच्चा !


काठमाडौं । हामी एउटै संसारमा रहेपनि यहाँ रहने व्यक्तिहरूको छालाको रंग, जात र धर्म फरक हुन्छ ।

अहिले सामाजिक सञ्जालमा एक सानो बच्चाको फोटो धेरै भाइरल भएको छ । कालो वर्णको बच्चा जन्मनु स्वाभाविक नै हो । तर, धेरै कालो रङ्गको बच्चा जन्मिएपछि मानिसले चासो दिएका छन्।

भाइरल भएको बच्चाको फोटोमा बच्चाको छाला धेरै कालो देखिन्छ । आफैँमा कीर्तिमान भएको कारणले बच्चाको नाम विश्वकै कालो बच्चाको नाममा दर्ता भएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

बच्चाको छाला मात्र नभएर आँखा पनि पूरै कालो छ । अधिकांश मानिसहरूले फोटो नक्कली भएको बताईरहेका छन् । कतिपयले त फोटोलाई गुडिया भनेका छन्।

भाइरल भएको यो फोटो सक्कली हो कि नक्कली भनेर पुस्टि गरिएको छैन ।

एजेन्सीके सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,२४,शुक्रवार १३:५२


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७
अट्टाहस-५
 २०७८,जेष्ठ,१,शनिवार १०:३२