२०७८,बैशाख,२४,शुक्रवार

सर्पका जसरी काँचुली फेर्छन् यी बच्चा


काठमाडौं । तपाईँले सर्पले काँचुली फेरेको देख्नुभएको होला । तर भारतको उडिशामा एक १० वर्षाीय बालकले प्रत्येक महिना सर्पले झैँ काँचुली फेर्ने  गरेका छन्।

उनलाई मानिसहरु मानव सर्प भनेर बोलाउँने गर्छन् । उनको नाम जगन्नाश हो । उनलाई एक दुर्लभ रोगले सताएको छ । जगन्नाथ उडिसाको गंजम जिल्लामा आफ्ना आमा र बुबाको साथमा बस्छन् ।

उनको छालामा मोटो-मोटो गहिरो रंगको कत्ला निस्किएको छ । उनको यो कत्ला प्रत्येक महिना निस्कन्छ । उनलाई लेलर इचियोसिस नामक रोगले सताएर यस्तो भएको हो ।

यो रोग डाक्टरका अनुसार ६ लाख मानिसहरु मध्येमा एक जनालाई लाग्न सक्छ । यो एक लाइलाज रोग हो । भारतीय सञ्चारमाध्यामका अनुसार बच्चा प्रत्येक एक घण्टामा नुहाउने गर्छ ।

यदि नुहाएन भने उनको शरिरको छाला धेरै निस्किने गर्छ । उनको छाला अहिले यति साह्रो भएको छ कि उनलाई हिँड्न समेत असहज हुने गर्छ ।

उनका पिता किसान हुन् । उनीसँग बच्चाको लागि उपचार गर्न सक्ने आर्थिक अवस्था छैन । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,३,शुक्रवार ०१:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८