२०७८,जेष्ठ,१,शनिवार

श्रीमतीले छोडेर गए अर्काे युवती गिफ्ट दिने व्युरो !


काठमाडौं । कोहि पनि मानिस आफ्नी श्रीमतीले छोडेर नजाओस् भन्ने चाहन्छ । यदि आफूलाई छोडेर श्रीमती पर-पुरुषसँग जान्छिन् भने कल्पना गर्नुहोस् त त्यो समय कति पीडादायी होला ? साथै आफ्नो इज्जतमा पनि दाग लाग्छ ।

तर चीनको एक म्यारिज व्युरोले आफ्नो विज्ञापनमा श्रीमतीले छोडेर गए अर्काे युवती गिफ्ट दिने कुरा खुलाएको छ । एक वेव पोर्टलका अनुसार एउटा चिनियाँ म्यारिज व्युरोले आफ्नो ब्यापारका लागि यो अचम्मको अफर विज्ञापनमा खुलाएको हो ।

यदि कोहि चिनियाँ पुरुषले भियतनामकी महिलासँग विवाह गर्दछन् र महिलाले पुरुषलाई छोड्छन् भने भियतनामकै अर्की कुमारी केटीसँग फ्रिमा विवाह गरिदिने व्युरोले बताएको छ ।

म्याचमेकिङ एजेन्सीले दिएको विज्ञापनका अनुसार भियतनामकी कुमारीसँग तीन महिनाभित्रमा विवाह गरिदिने बताएको छ ।

त्यसका लागि ३२ हजार डलर विज्ञापन संस्थालाई दिनुपर्छ । यदि ति कुमारी पनि १ वर्ष भित्र भागिन भने फेरी व्युरोले अर्काे विवाह गरिदिएका छन्।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,२०,सोमवार २१:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

अन्नपुर्णमा आइसोलेसन सञ्चालन
 २०७८,जेष्ठ,१,शनिवार ०८:५७