अनुहारको दागधब्बा हटाउने देखी यस्ता छन फिटकिरीका फाईदै फाइदा


लोकपथ
प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १४:४८

सुन्दर देखिने रहर सबैको हुन्छ, अझै अनुहार राम्रो बनाउने चाहाना सबैको हुन्छ र अनुहार चम्किलो र दागधब्बा रहीत बनाउन हामी धेरै मेहेनत पनि गरिरहेका हुन्छौ ।

अनुहारका लागि हामी महँगा कस्मेटिकहरुको प्रयोग गरिरहेका हुन्छौँ । अझ अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने अनेक उपाय खोज्न थाल्छौ जसको कारण अनुहार झन् विग्रीने खतरा हुन्छ ।

त्यसको समाधानको लागि हामी कस्मेटिक र औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपाय अपनाउन सक्छौ । त्यसमा फिटकिरी लाभदायी मानिन्छ ।

फिटकिरीको प्रयोग हामी निम्न समस्यामा गर्न सक्छौः

अनुहार तथा शरीरको कुनै पनि भागमा छालामा देखा परेका दागधब्बा हटाउनको लागि फिटकिरीको प्रयोग गर्न सक्छौ । त्यसको लागि दाग भएको ठाउँमा फिटकिरीले नियमित मसाज गर्नुपर्छ । केही समय मसाज गरेपछि चिसो पानीले पखाल्नुस् तपाईको छालामा रहेको दाग विस्तारै हराउँदै जान्छ ।

त्यस्तै, यदि तपाईको शरीरमा चिलाउने, गन्हाउने जस्ता समस्या आएका छन् भने फिटकिरीले नियमित नुहाउनुपर्छ । यसले पसिनाको गन्ध कम गर्न मद्दत गर्छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस
राशिफलबाटै थाहा पाउनुहोस् तपाइको लागि भदौ महिना कति शुभ, कति अशुभ ?

काठमाडौं | आज भदौं १ गते आइतबार | हेर्नुहोस् तपाइको मासिक राशिफलबाटै भदौ

भाद्र ६ गतेसम्म यी राशि भएका व्यक्तिको भाग्य चम्किदैछ, हेर्नुहोस्

आज साउन ३२ गते शनिबार | हेर्नुहोस् साउन ३२ देखि भाद्र ०६ गतेसम्म

यसकारण खानैपर्छ क्वाँटी

काठमाडौं । क्वाँटी भन्ने बित्तिकै हामीलाई जनैपूर्णिमाको सम्झना आउछ । क्वाँटी जनै पूर्णिमाको

किन कपाल र्झछ ? यस्ता छन् कारण र बच्ने उपाय

काठमाडौं । कपाल झर्नु आम मानिसको समस्या हो । यो एक प्राकृतिक प्रक्रिया