१७ मङ्सिर २०७८, शुक्रवार

विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो !

२०७६,श्रावण,२०,सोमवार १५:३२

0
Shares

काठमाडौं । युवाहरु अविवाहित युवती भन्दा विवाहित महिलातर्फ बढी आकर्षित हुन्छन् । हालसालै भएको एक अनुसन्धानका अनुसार यो तथ्यलाई पनि पुष्टि गरेको छ ।

शोधमा यसको पछिको कारण पनि बताइएको छ आखिर पुरुषलाई विवाह गरेको महिला अन्य युवतीको तुलनामा किन आकर्षक लाग्छ ? पुरुषहरु विवाहित महिलातर्फ आकर्षित हुनुको विभिन्न कारणहरु हुन्छन् ।

१. आत्मविश्वास

विवाह गरेका महिला विवाह नगरेका युवतीको तुलनामा अधिक आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ ।

२. हेरचाह

विवाह गरेका महिलाले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । विवाह पछि उनीहरुलाई सधै आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । युवालाई युवतीको यस्तो हेरचाह विशेष मन पर्छ ।

३. हर्मोनमा आएको परिवर्तन

विवाह पछि महिलाको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।

४. स्वभाव

विवाह गरेकी युवतीले घर र घर बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्छिन् । यसका साथसाथै उनले आफ्ना पीडाहरुलाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् ।

५. यौन

विवाहित महिला तर्फ अविवाहित पुरुष आकर्षित हुनाको अर्को पक्ष यौन रहेको छ । यौनसम्बन्ध बारेको प्रस्तावका लागि अविवाहित भन्दा विवाहित सहज हुने युवाहरको अनुमान र अपेक्षा हुन्छ । एजेन्सी

प्रकाशित मिति: २०७६,श्रावण,२०,सोमवार १५:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुंगका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक

ध्यू कुमारी (एलाे भेरा) लाई धेरै नै बहु गुणकारी बिरुवा मानिन्छ । सदियौँ देखि विभिन्न किसिमका रोग व्याधि देखि समस्याहरूलाई

काठमाडौं । कोभिडको महामारी विश्वमा फैलिएको लगभग दुई वर्ष भइसक्यो । यो अवधिमा कोरोनाका विभिन्न भेरिएन्टहरुले विश्व समुदायलाई फरक फरक

पिसाब पोल्ने (युरिन इन्फेक्सन) को समस्या अधिकांश महिलाहरूमा देखिने गर्छ । यो समस्याको मुख्य कारण भनेकै बदलिँदो जीवनशैली र सरसफाइमा

ताजा समाचार

कमल थापाविरुद्ध जाइलागिन् रेखा थापा
 २०७८,मङ्सिर,१७,शुक्रवार २२:०६
सुटिङका लागि यी बलिउड अभिनेता नेपाल भ्रमणमा
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:५३
राप्रपामा २६६ जनाको उम्मेदवारी दर्ता
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:४८
स्रोत नखुलेको ९ लाखसहित भारतीय युवक पक्राउ
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:३०
काठमाडौँको सोह्रखुट्टेमा आगलागी
 २०७८,मङ्सिर,१७,शुक्रवार २१:२३
 रुसमा ३३ हजार सङ्क्रमित थपिए
 २०७८,मङ्सिर,१७,शुक्रवार २०:०५