हरेक विहान ५ लाखको चिया पिउँछिन् अम्बानीकी श्रीमती

काठमाडौं । एशियाकै सबैभन्दा धनी व्यक्ति उद्योगपति मुकेश अम्बानीकी श्रीमती निता अम्बानीको दैनिक खर्च सुन्दा जो कोहि पनि अचम्ममा पर्छन् ।

उनीहरुको दैनिक खर्चको बारेमा हामीले सायदै कल्पना गरेका छैनौँ होला । भारतीय सञ्चारामाध्यामहरुका अनुसार उनीहरुको पारिवारिक रहनसहनमै लगभग ७ करोड रुपैयाँ खर्च हुन्छ ।

त्यसबाहेक उनीहरुको कामदारको मासिक तलव नै लाखौँ रहेको छ । अम्बानीकी श्रीमती निताले विहान पिउँने चियाको मूल्य नेपाली लगभग ५ लाख पर्दछ ।

त्यति मात्रै होइन, निता विश्वकै महंगो कार चढ्ने गर्दछिन् । उनले जापानको बुलेट ट्रेनभन्दा सुरक्षित कार चढ्ने गर्दछिन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?