२०७८,जेष्ठ,१,शनिवार

३० रुपैयाँको चिट्ठाले रातारात करोडपति…!


काठमाडौं । भनिन्छ भगवानले दिए भने के हुँदैन ? सबैकुरा भगवानले नै दिएर मिल्छ । यस्तै एउटा घटना भारतको पश्चिम बंगालमा पनि भएको छ ।

एक मजदुर ३० रुपैयाँको चिट्ठाले रातारात करोडपति बनेका छन् । ति मजदुरको नाम हो नरहरी राय । उनी पश्चिम बंगालको सिलिगुडी जिल्लामा बस्छन् ।

एकदिन उनी चिया खानको लागि बलासन बजारमा गएका थिए । त्यहाँ उनी चिया पिउँदै थिए । तब त्यहाँ चिट्ठा कटाउन एक व्यक्ति आईपुगे ।

नरहरीले पनि एउटा ३० रुपैयाँको टिकट काटे । त्यहि चिट्ठाको मद्दतले उनको भाग्य रातारात चम्कियो । नरहरीले ३० रुपैयाँको चिट्ठाले करोड भन्दा धरै उपहार परेको थाहा पाए तब उनको होस नै उड्यो । उनले विश्वास नै गर्न सकेनन् ।

उनी अर्धकट्टी लिएर माटीगाडास्थित चिट्ठा कार्यक्रम भएको ठाउँमा गए । नभन्दै उनलाई करोड भन्दा धेरैको चिट्ठा परेको बताईयो ।

त्यसपछि उनी परिवारसँग मिलेर आफूलाई परेको करोड भन्दा धेरैको पैसा र उपहार लिएर घर फर्किएका थिए । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,१२,आईतवार १५:०३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७
अट्टाहस-५
 २०७८,जेष्ठ,१,शनिवार १०:३२