चीनमा भेटियो मानिसको अनुहार भएको माछो (भिडियोसहित)

काठमाडौं । तपाईहरुले फरक-फरक प्रकारका माछाहरु देख्नुभएको होला । तर के तपाईले मानिसको जस्तो अनुहार भएको माछा देख्नु भएको छ ? यदि देख्नुभएको छैन भने आज हामी तपाईहरुलाई मानिसको जस्तो अनुहार भएको माछा देखाउँनेछौँ ।

दक्षिण चीनको एउटा गाउँमा एक महिला टुरिस्टले मानिसको अनुहार भएको माछा देखेकी छिन् । मानिसको अनुहार भएको माछाको भिडियो अहिले सोसल मिडियामा भाइरल भईहेको छ ।

यो बिचित्रको माछोलाई देखेर मानिसहरु अचम्ममा परेका छन् । एजेन्सीको सहयोगमा

यो हो मानिसको अनुहार भएको माछा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?