जब पत्नीले जिउँदो पतिको चिहान बनाईन्…

काठमाडौं । मानिसहरुको दिमागमा कमैले मात्र आफू मरेपछि कहाँ जलाईन्छ र कहाँ गाडिन्छ भन्ने कुरा सोचेका हुन्छन् । स्कटल्याण्डमा एक व्यक्तिका साथमा पनि यस्तै अनौठो घटना भएको छ ।

स्कटल्याण्डका एक ७५ वर्षका व्यक्तिले चिहानको माथि आफ्नो नाम लेखेको देखेपछि बेहोस भएका छन् । एलन ह्याटल नाम गरेका ति ७५ वर्षीय व्यक्तिको नाम सहित चिहान तयार पारिएको थियो ।

यो सबै घटना पूर्व पत्नीले गरेको हुनसक्ने उनले बताएका छन् । उनको पूर्वपत्नीसँग २५ वर्ष पहिला सम्बन्ध बिच्छेद भएको थियो ।

एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार एलन जब चिहान भएको ठाउँमा गए तब, उनले आफ्नै नामको चिहान खनेको देखे ।

उनले आफ्नो नाम भन्दा तल जब आफ्नी पूर्व पत्नीको नाम भएको देखे तब उनी देख्नासाथ उनी बेहोस भएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?