२०७८,बैशाख,२४,शुक्रवार

बाख्राले जन्मायो मानिसको अनुहार भएको पाठा !


काठमाडौं । आजको २१ औँ शताब्दीमा आश्चर्य लाग्दो कुराहरु हुनु स्वभाविक हो । त्यस्तै एउटा घटना अर्जेन्टिनामा पनि भएको छ । अर्जेन्टिनामा उउटा बाख्राले अचम्म्को बच्चा जन्माएको छ ।

उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त जन्मिएको पाठाको आँखा निकै ठूला छन् । जन्मिएको ३ घण्टापछि उक्त पाठाको मृत्यु भएको थियो ।

ग्लेडिस ओवीडियो नाम गरेकी महिलाको फार्ममा बाख्राले तीन ओटा पाठा जन्माएको थियो। उनका अनुसार तीनमध्ये एक पाठाको शरीर स्वस्थ भए पनि अनुहार मान्छेको जस्तो,आँखा र टाउको भने अलि फरक प्रकारको थियो ।

फार्ममा पाठालाई चम्चाबाट दूध खुवाउने प्रयास गरिएको थियो । तर, पाठो एकदम रिसाएको थियो ।

तीन घण्टापछि उक्त पाठाको स्वास्थ्यमा आएको समस्याका कारण सास फेर्न नसकेर मृत्यु भएको थियो।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,२३,बिहीवार १७:४९


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८
चट्याङ लागेर १ जनाको मृत्यु, ८ जना घाइते
 २०७८,बैशाख,२४,शुक्रवार १४:४८
तास खेलिरहेका १० जना जुवाडे पक्राउ
 २०७८,बैशाख,२४,शुक्रवार १४:४३