बाख्राले जन्मायो मानिसको अनुहार भएको पाठा !

काठमाडौं । आजको २१ औँ शताब्दीमा आश्चर्य लाग्दो कुराहरु हुनु स्वभाविक हो । त्यस्तै एउटा घटना अर्जेन्टिनामा पनि भएको छ । अर्जेन्टिनामा उउटा बाख्राले अचम्म्को बच्चा जन्माएको छ ।

उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त जन्मिएको पाठाको आँखा निकै ठूला छन् । जन्मिएको ३ घण्टापछि उक्त पाठाको मृत्यु भएको थियो ।

ग्लेडिस ओवीडियो नाम गरेकी महिलाको फार्ममा बाख्राले तीन ओटा पाठा जन्माएको थियो। उनका अनुसार तीनमध्ये एक पाठाको शरीर स्वस्थ भए पनि अनुहार मान्छेको जस्तो,आँखा र टाउको भने अलि फरक प्रकारको थियो ।

फार्ममा पाठालाई चम्चाबाट दूध खुवाउने प्रयास गरिएको थियो । तर, पाठो एकदम रिसाएको थियो ।

तीन घण्टापछि उक्त पाठाको स्वास्थ्यमा आएको समस्याका कारण सास फेर्न नसकेर मृत्यु भएको थियो।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?