२०७८,जेष्ठ,१,शनिवार

एउटा यस्तो देश जहाँ महिलाको मात्र राज चल्छ !


काठमाडौं । महिला र पुरुषको अधिकार सम्मान हुनुपर्छ भन्ने देशहरुधेरै छन् । तर संसारमा एउटा यस्तो देश पनि छ जहाँ महिलाहरुको आदेशमा देश चल्छ ।

‘अदर वर्ल्ड किंगडम’मा महिलाको मात्र राज चल्छ । यति सम्मकी त्यो देशमा पुरुषहरुलाई नागरिकता समेत दिइदैँन । यो देश युरोपको देश चेक रिपब्लिकबाट छुट्टिएर सन् १९९६ मा बनेको थियो ।

तर यो देशलाई संयुक्त राष्ट्रसँघले कानूनी मान्यता भने दिएको छैन । यो देश ७ दशमलव ४ एकड क्षेत्रफलमा फैलिएको छ ।

यो देशकी रानीको नाम हो ‘पाट्रिसिया १’ । यो देशमा महारानीको नै राज चल्ने गर्छ । यो देशको नागरिकता पाउँन चाहाने महिलाहरुले थोरैमा पनि पाँच दिन महारानीको दरवारमा बस्नुपर्छ ।

साथै यो देशमा बस्ने महिलाहरुले महारानीको प्रत्येक कुरा मान्नु पर्छ । यो देशमा पुलिसका साथै मुद्रा पनि फरक छ । देशमा व्यक्ति अनुसार फरक-फरक पासपोर्ट हुन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,९,बिहीवार ०२:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७