२०७८,बैशाख,२४,शुक्रवार

गर्भवती महिला ४ किलोमिटरको यात्रा गरेर पुगिन् अस्पताल


काठमाडौं । भीषण हिमपातका कारण अधिकांश क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ । सडकमा पनि हिउँ जमेको छ ।

यस्तो अवस्थामा एक गर्भवती महिलालाई चार किलोमिटर पैदल हिँडेर अस्पताल जानुपरेको छ । यसबाट आमा र जन्मने बच्चालाई खतरा हुन सक्छ ।

यो घटना भारतको हिमाञ्चल प्रदेश स्थित तीर्थन घाँटीको नोहान्डा पञ्चायतको झेलरी गाउँको हो । जहाँ सन्जु नामकी महिलालाई अचानक पीडा हुन थाल्यो ।

सडकमा बर्फ जमेर यात्रा गर्न नसक्ने अवस्था भएपछि सन्जुका पति रोशन लालले आफ्नी पत्नीलाई आमाको साथमा अस्पताल लिएर गए । उनले पहिला रोपा अस्पताल लिएर गए र  त्यहाँ डाक्टर उपलब्ध नभएपछि उनले सेगुशैँडी पीएचसी लिएर गए ।

महिलाका पति रोशनलालले त्यहाँका सञ्चारमाध्यामहरुलाई पत्नीको हालत एकदमै खराब भएपछि पैदल हिँडाएरै अस्पताल लगेको बताएका छन् ।

उनले पत्नीलाई हातमा समाएर ४ किलोमिटर टाढाको अस्पतालमा लगेका हुन् । उनले यसबिरुद्ध कारवाहीको माग गरेका छन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,पुष,२९,मंगलवार २०:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८