कष्ट हटाउन सोमबार यी ७ कुरा गरे पुग्छ…(थाहा पाउनैपर्ने टिप्स )

काठमाडौं । कुनैपनि कार्य गर्नको लागि सोमवार शुभ मानिन्छ । सोमबार जमिएका मानिस निकै राम्रो व्यवहार भएको, कुशल र मायालु व्यबहारका हुने गर्दछन् ।

सोमवार घर बनाउने, विवाह गर्ने, नामकरण या विद्यासँग सम्बन्धित कुनै कार्य गरियो भने शुभ हुने विश्वास छ ।

कष्ट हटाउन यसो गर्नुहोस्

१) शिवलाई जल या दूधको अभिषेक गर्नु राम्रो मानिएको छ ।
२) मानसिक, शारीरिक या आर्थिक कष्ट छ भने कुलदेवताको पूजा गर्नुहोस् ।
३) चामल, दूध, चाँदी दान गर्नुहोस् ।
४) चन्द्रमाले कष्ट दिएमा चाँदीलाई नदीमा बगाउनाले सबै कष्ट या समस्याहरु बगेर जानेछ ।
५) खीर खानु पनि शुभ हुन्छ ।
६) जसको चन्द्रमा कमि छ त्यस व्यक्ति सेतो कपडा र चन्दनको सेतो टीका लगाउनुहोस् ।
७) चादीको औठी र सेतो मोती धारण गर्नाले पनि लाभ प्राप्त हुन्छ ।

 

यी टिप्सहरु पढ्नुभएको थियो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?