२०७८,बैशाख,२४,शुक्रवार

मानिसको हत्या गरेर मासुको अचार खान्थिन् यी नर्स


काठमाडौं । रसियाको क्रसनोदर शहरमा बस्ने नतालिया नामकी एक महिला आफ्ना पति दमित्री बाकसायबसँग बस्ने गर्थिन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनीहरु दुबै जना नरभक्षि थिए । नतालिया पहिला मानिसहरुको हत्या गर्थिन् र मासुलाई फ्रिजमा स्टोर गरेर राख्थिन् ।

साथै मानिसको मासुलाई उनी अचार बनाएर खाने गर्थिन् । मानिसहरुले जब उनीहरुको कर्तुत थाहा पाए तब प्रहरीमा गएर उजुरी गरे । प्रहरीले उनीहरुलाई समातेर लग्यो ।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरुको घरबाट ८ मानिसहरुको शरिर फेला पार्याे । साथै मानिसको मासुबाट बनाएको अचार पनि फेला पार्याे ।

उक्त महिला पेशाले नर्स थिइन् । त्यसैले पनि उनलाई मानिसलाई आफ्नो शिकार बनाउँन सजिलो हुने गर्दथ्यो । उक्त महिलाले प्रहरीलाई अनुसन्धानका क्रममा पतिको सहायतामा मानिसलाई घरमा बोलाएर मानिसको शिकार गर्ने गरेको बताएकी थिइन् ।

उनीहरुलाई प्रहरीले अदालतमा पठायो । उनीहरुले अदालतमा ३० महिलाहरुको हत्या गरेको बयान दिएका थिए । उनीहरु दुबैलाई अदालतले आजिवन जेलको सजाय दिएको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,७,मंगलवार ०१:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८