किन जमिनमुनि बस्छन् यी मानिस !

काठमाडौं । पाताल लोककोबारेमा तपाईले कथामा मात्र सुन्नुभएको होला । तर वास्तविकता यहि संसारमा छ । यो ठाउँ अष्ट्रेलियामा छ ।

त्यहाँको एउटा गाउँ धर्तीभन्दा मुनि अर्थात् पातालमा बस्ने गर्छ । त्यहाँ अर्बाै खजाना गाडिएका छन् । त्यो गाउँमा बस्ने मानिसहरु राजा-महाराजाको जस्तो जीवन बिताउँदै आएका छन् ।

अष्ट्रेलियाको एडिलेट नामक शहर भन्दा लगभग ८ सय किलोमिटर टाढा पर्ने यो पातालको गाउँका सबै मानिस अन्डरग्राउण्ड भएर बसेका छन् ।

त्यहाँका ६० प्रतिशत मानिसहरु जमिनमुनि घर बनाएर बसेका छन् । किनभने त्यो ठाउँमा बिभिन्न खरखजानाहरु पाइने गर्छ । त्यसैले पनि त्यहाँका मानिसहरु धेरुे धनी छन् ।

उनीहरुका घर बिल्कुलै राजा-महाराजा बस्ने जस्तै छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार यो गाउँ सन् १९१५ माा ओपल नामक पत्थरको खानी खन्ने क्रममा फेला परेको थियो ।

त्यसै बेलामा त्यहाँ काम गर्नेहरुले आफ्नो घर त्यहिँ बनाएर बसेका थिए । यो ठाउँ सुरक्षाका दृष्टिकोणमा पनि एकदमै राम्रो रहेको सञ्चारमाध्यामहरुले बताएका छन् ।

उक्त गाउँलाई परमाणुले पनि केहि असर नगर्ने उक्त गाउँका मानिसहरुले अन्तर्राष्ट्रिय सञ्चारमाध्यामलाई बताएका छन् । साथै अहिलेसम्म गाउँलाई जमिन भन्दा तल बसेकै कारणर कुनै प्राकृतिक असर नभएको स्थानीहको भनाई छ ।एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?