प्रेसर हाई छ ? के खाने के नखाने ? यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित)


प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार १७:४८

काठमाडौं | समय फेरियो । अब खानै नपाउने अवस्थाका नेपाली कमै छन् । तर हाम्रो अस्वस्थय जीवनशैली, आनीबानी र अल्छीपनाले हामीमध्ये धेरैलाई गाँजेको छ । यस्तो आहारविहार भएपछि हामीसँग भएको धन दौलतले केहि पनि गर्दैन । हिजोआजका मानिसहरुलाई
मीठामीठो खानुपर्ने, हप्ताको ४ दिन मासु खानैपर्ने, रक्सी खाने , सुर्तीजन्य तथा अन्य नशाको सेवन गर्नुपर्ने, विभिन्न खाले मानसिक तनावमा रहनुपर्ने बाध्यता, शारीरिक व्यायामको कमी आदिको कारणले गर्दा ब्लडप्रेसरको समस्या बढ्दै गएको छ । फलस्वरूप हार्ट अट्याक, प्रेसर हाई, प्यारालाइसिस मुटुरोग जस्ता समस्या देखिन थालेका छन् । ,हाम्रो यहि जीवनशैलीले निकालेको रोग हो, उच्चरक्तचाप अर्थात् ब्लडप्रेसर हाई । पहिले धनीमानी, उमेर भएका रोगले च्यापेकालाई छिटफूट देखिने यो रोग अहिले २० वर्षे ठिटाठिटीदेखि वयस्क, पुरुष मिलामा देखिन थालेको छ । सुन्दै डरलाग्दो यो तथ्य नेपालकै हो । हो, ३० वर्षका युवाले समेत प्रेसर हाई भएको समस्याले नियमित औषधि खानुपर्ने अवस्था छ । ब्लडप्रेसरका कारणमध्ये २ देखि ३ प्रतिशतको मात्रै कारण देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता नलागेको बताईन्छ । त्यसैले उच्च रक्तचापलाई साइलेन्ट किलर रोग हो ।
चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु, धड्कन रोकिएजस्तो हुनु, भनभन रीगँटा छुट्नु आँखा हेर्नै गारो हुनु, श्वास रोकिएला झै हुनु जस्ता लक्षण देखिन्छ । यसले पयारालाईसिस जस्तो भयानक रोग निम्त्याउन सक्छ भने हार्ट अटट्याक जस्ता अन द स्पट डेड हुन सक्छ ।
तर नआत्तिनुहोस् ।

जीवनशैली तथा खानपानमा ध्यान दिने हो भने उच्च रक्तचापलाई कम गर्न र नियन्त्रण गर्न सकिन्छ ।

उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खानुपर्छ ।

केरा सेवन केरामा पोटासियम भन्ने तत्व पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरमा नुनको असर कम गर्दछ ।

हरेक बिहान खाली पेट लसुनका दुइ पोटी तथा एक गिलास पानी पिउनुहोस् ।
अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाईने भएकोले अदुवाको टुक्रा मुखमा राखिरहँदा पनि फाईदाजनक हुन्छ ।

आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोल्नुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २ २ घण्टामा थोरै थोरै गरेर पिउनुहोस् ।

· तुलसी तथा निमको पातको सेवन गर्नुहोस् ।

एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् ।

· गाजर र पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।

१ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्छ ।

रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३।४ पटक पिउनुपर्छ ।

गहुँ तथा चनाको रोटी सेवन राम्रो मानिन्छ ।

– धूम्रपान मद्यपान त्याग्नुहोस् ।

– नियमित एक्सरसाईजहरु गर्नुहोस् ।

महीको सेवन निकै फाइदाजनक हुन्छ ।
उच्च रक्तचापका रोगीले पर्याप्त निद्रा लिनुपर्छ ।
– बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ ।
करेला, मेथी, नीमको पात, घ्युकुमारी खाने, आर्युेवेदिक उपाय गर्ने, योग, ध्यान गरेर पनि कम गर्न सकिन्छ ।
ब्लडप्रेसर नियमित जाँच गर्ने ।

यो छुटाउनु भयो की ?

किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि
पटक–पटक हाच्छ्युँ आउनुको यस्तो रहेछ कारण
हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइँ कस्तो हाँस्नुहुन्छ 
शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस् !
होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा
सेक्सबाटै निको हुन्छन् यी ५ रोग !
यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ 
शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा https://www.lokpath.com/story/177861 
विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो १
प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ ?
तपाईंलाई याद छ रु विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन
यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन सक्दैनन् https://www.lokpath.com/story/177730 
तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ रु यसरी थाहा पाउन सकिन्छ
होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
प्रेसर जाँच गर्दै हुनुहुन्छ रु जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं
यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं 
यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ? जानी राखौं
यौनसम्पर्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं
हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्

यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की 
नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो
कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ रु जान्नुहोस्

Tags :
प्रतिक्रिया दिनुहोस
यी ५ काम जीवनमा भुलेर पनि अपुरो नराख्नुस्, ठुलो दुर्घटना निम्त्याउँछ

हरेक मान्छे केहि न केहि काम गरिरहेकै हुन्छन | जीवन बेतित गर्ने शिलशिलामा

असोज ४ देखि १० गतेसम्म यी राशि भएकाहरुको भाग्य चम्किदैछ, हेर्नुहोस्

आज मिति २०७६ साल असोज महिनाको ४ गते, शनिबार | तपाइको लागि यो

यी १० किसिमका मानिस : जसले जीवनभर दु:ख पाउँछन् !

काठमाडौं । हरेक मान्छेको चाहाना हुन्छ सुख सयल जीवन प्रकट गर्ने । मानिसको

पर्समा यस्ता चिज राख्नुहोस्, कहिल्यै पैसाको अभाव हुँदैन (टिप्ससहित)

काठमाडौं । मानिसहरु अहिले धन कमाउनकै लागि दौडधूप गरिरहेका छन् । तर धन