२०७८,बैशाख,२४,शुक्रवार

जहाँ चप्पल लगाउँदा आवाज निस्कियो भने कारवाही हुन्छ !


काठमाडौं । विश्वका प्रत्येक देशमा आ-आफ्नै नियमहरु हुन्छन् । तर कतिपय ठाउँका नियमहरुले हामीलाई अचम्ममा पार्ने गर्दछ ।

इटालीको काप्री टापुमा एउटा अचम्मको नियम छ । इटालीको काप्री टापुमा महिलाले चप्पल वा जुत्ता लगाएर हिँड्दा आवाज निकाल्न पाईदैन ।

चप्पलको वा जुत्ताको आवाज निकालेर हिँड्यो भने कारवाही हुन्छ ।

चप्पल पड्काएर आवाज निकालेमा त्यहाँ अपराध मान्ने गरिन्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,२७,सोमवार ०१:०३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८