‘प्रेम’लाई सफल बनाउने हो ? अपनाउनुहोस यस्ता उपाय


प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार १६:२०

कुनैपनि व्यक्तिलाई आफू र आफ्नो ‘पार्टनर’को सम्बन्ध राम्रो र सुमधुर होस् भन्ने चाहना हुन्छ । तर, समयको व्यस्तताका कारण होस् या अन्य कुनै कारणले होस् कतिपय मान्छेहरुको सम्बन्ध राम्रो हुँदैन । सुमधुर सम्बन्धको चाहना हुँदाहुँदै पनि उनिहरुको सम्बन्ध राम्रो हुँदैन । आज हामी तपाईंलाई विभिन्न एजेन्सीको सहयोगमा आफ्नो सम्बन्ध कसरी राम्रोे र सुमधुर बनाउने भन्ने जानकारी दिँदैछौँ । यहाँ उल्लेखित कुराहरु विशेषगरी केटीहरुकालागि भएपनि केटाहरुको हकमा पनि उत्तिकै रुपमा लागु हुन्छ ।

१. विश्वासको सिर्जना गर्नुहोस्,

२. आफुलाई माया गर्नुहोसः सुन्दर बन्नुहोस, तपाईको बेष्ट भर्जन देखाउनुहोस्

३. रहस्यमय मान्छे बन्नुहोस्ः ताकी तपाईको बारेमा उसलाई सबै कुरा थाहा नहोस्

४. राम्रो कामको लागि खुलेर समर्थन गर्नुहोस्,

५. उसलाई कहिल्यै परिवर्तन गर्न नखोज्नुहोस्ः उसले उस्तै रुपमा तपाईले साथ दिन सक्नुहुन्छ भनेर तपाईलाई माया गरेको हुन्छ, सल्लाह, सुझाव नै नदिनुहोस भन्न खोजेको हैन नी फेरी,

६. जहिले आत्म विश्वासी बन्नुहोस्ः विशेषगरी पुरुषको अगाडी, उसले कहिले अर्को पाटर्नरको खोजि गर्ने छैन,

७. हाँस्न नरोकिनुहोस्, नडराउनुहोस्ः पुरुषले हाँस्नेहरुलाई अझ प्रेम गर्छन्,

८. प्रतिबन्ध नलगाउनुहोस्ः साथिहरुसँग रमाउन दिनुहोस, घुम्न दिनुहोस, जहिले उसलाई फ्री समय र ठाउँ दिनुहोस ताकी ऊ आफुलाई मन लाग्ने क्रियाकलाप गर्न सकोस् ।

Tags :
प्रतिक्रिया दिनुहोस
असोज महिना कुन राशिलाई कति शुभ, कति अशुभ ? हेर्नुहोस् टिप्ससहित

काठमाडौं | आज मिति २०७६ साल असोज महिनाको १ गते बुधबार | हेर्नुहोस्

एकानब्बे (९१) महत्वपूर्ण टिप्सहरु !

लोकपथ/  काठमाडौं लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न

तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप

काठमाडौं – तपाईको सिरानीमुनी के छ ? धेरैले भन्छन्, २/ ४ पैसा ।

तपाइको आजको दिन कस्तो ? राशिफल हेर्नुहोस्

आज मिति २०७६ साल भदौ महिनाको ३१ गते मंगलबार | मेष ( चु,