छोरीको हनिमुनमा सँगै गएकी सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

काठमाडौं । हरेक आमाहरुको चाहना आफ्नो छोरीको घरबार राम्रो बनोस् भन्ने हुन्छ । तर लन्डनमा भएको घटनामा ठीक उल्टो भएको छ ।

छोरीको घरबार आफ्नी आमाकै कारण उजाडिएको छ । लन्डनकी एक युवती आफ्नो विवाह पछि हनिमुनका लागि पतिसँगै आफ्नो आमालाई पनि साथमा लिएर गईन् ।

त्यहाँ पति-पत्नीबीचमा हुने काम सासु र ज्वाईको बीचमा भईदियो । सासुले आफ्नै ज्वाईको माध्यामबाट छोरो जन्माइन् ।
यो घटना लन्डनस्थित ट्विकेनहमको हो ।

त्यहाँ बस्ने लौरेन नामकी एक युवतीको विवाह पौल नामक युवकसँग भएको थियो । विवाह यति रमाइलोसँग भयो कि लौरेनले आफ्नी आमालाई समेत हनिमुन जाँदा सँगै लिएर गइन् ।

त्यो बीचमा लौरेनकी आमा र पौलकोबीचमा शारीरिक सम्बन्ध भयो । यो कुरा लौरेनलाई थाहै भएन । तर विवाह भएको ८ हप्ता बितेपछि लौरेनले वास्तविकता पत्ता लगाइन् ।

उनका पति पनि घर छोडेर सासुसँग गएर बस्न थाले । ९ महिनापछि लौरेनकी आमाले एक बच्चालाई जन्म दिइन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?