२०७८,बैशाख,२४,शुक्रवार

कुकुरले गुलाफ दिएर अँगालो हाल्दै यसरी मनायो भ्यालेन्टाइन डे (भिडियोसहित)


काठमाडौं । १४ फेब्रुअरीमा सारा विश्वभरि नै भ्यालेन्टाइन डे मनाइयो । यो दिन प्रेम गर्ने जोडीहरुका लागि एकदमै स्पेशल दिन पनि हो । तर सोशल मिडियामा एउटा भिडियो अहिले अत्याधिक भाइरल भईरहेको छ ।

भिडियोमा एक जोडी कुकुरले प्रेम दिवस भव्य तरिकाले मनाएका छन् । उक्त भिडियो Humor And Animals नामको ट्विटर पेजबाट सार्वजनिक भएको छ ।

भिडियोको क्याप्सनमा ‘लव इन द इयर’ लेखिएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालहरुमा अत्याधिक भाइरल भईरहेको छ ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

प्रकाशित मिति: २०७६,फाल्गुन,४,आईतवार १०:४३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

घाँस काट्न गएकी करिस्माको शव भिरमा फेला
 २०७८,बैशाख,२४,शुक्रवार १५:०८