कुकुरले गुलाफ दिएर अँगालो हाल्दै यसरी मनायो भ्यालेन्टाइन डे (भिडियोसहित)

काठमाडौं । १४ फेब्रुअरीमा सारा विश्वभरि नै भ्यालेन्टाइन डे मनाइयो । यो दिन प्रेम गर्ने जोडीहरुका लागि एकदमै स्पेशल दिन पनि हो । तर सोशल मिडियामा एउटा भिडियो अहिले अत्याधिक भाइरल भईरहेको छ ।

भिडियोमा एक जोडी कुकुरले प्रेम दिवस भव्य तरिकाले मनाएका छन् । उक्त भिडियो Humor And Animals नामको ट्विटर पेजबाट सार्वजनिक भएको छ ।

भिडियोको क्याप्सनमा ‘लव इन द इयर’ लेखिएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालहरुमा अत्याधिक भाइरल भईरहेको छ ।

एजेन्सीको सहयोगमा

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?