डबल प्रोटेक्सनको प्रयोग गर्दा पनि पत्नी गर्भवती भएपछि पतिले हाले मुद्धा !

काठमाडौं । पारिवारिक जिम्मेवारी एवम् अन्य कारणले गर्दा पति पत्नीहरु बच्चा जन्माउँन चाहादैनन् । यस्तो अवस्थामा उनीहरु प्रोटेक्शनको प्रयोग गर्छन् ।

जसले गर्भ रहनबाट बचाउँने गर्छ । तर चीनका एक जोडीहरुले प्रोटेक्शनको प्रयोग गरे पनि पत्नी प्रेगनेन्ट भएकी छिन् । त्यसबाट रिसाएका पतिले कन्डम कम्पनिबिरुद्ध मुद्धा हालेका छन् ।

यो घटना चीनको जहेजिआंग प्रान्तको हो । त्यहाँ बसोबास गर्ने एक जोडीले गर्भ रहने खतरा टार्नको लागि कन्डमको प्रयोग गरेका थिए । तर त्यसमा प्वाल परेको कारणले महिला प्रेगनेन्ट भइन् ।

त्यसैले जोडीले कन्डम कम्पनीबिरुद्ध मुद्धा हालेका छन् । वांग दुई बच्चाका पिता हुन् । वांगका अनुसार उनीहरुले जुन कम्पनीको कन्डम प्रयोग गरेका थिए त्यो पहिलो पटक खराब फेला पारेका हुन् ।

त्यसैले उनले पत्नीलाई गर्भनिरोधक औषधी खुवाएका छन् । तर त्यो भन्दा पछाडि सम्बन्ध राख्दा खराब कम्पनीको प्रोटेक्शन फेला पारे ।

जसबाट दोश्रोपटक पनि पत्नी गर्भवति भइन् । त्यो कारणले आफूले धेरै दुःख पाएको र मानसिक तनाव भएको भन्दै कम्पनी बिरुद्ध मुद्धा हालेका हुन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?