केटाहरुका लागि बनाइएको थियो हाई हिल्स जुत्ता-चप्पल, यस्तो छ इतिहास…

काठमाडौं । संसारमा बिभिन्न कुराहरु महिला र पुरुषका लागि निर्माण गरिएको छ । तपाईले महिलाहरुले हाई हील्स लगाएको त देख्नु भएकै होला ।

तर हाई हील्स महिलाका लागि बनाइएको थिएन । हाई हिल्स जुत्ता तथा चप्पल कुन महिलालाई लगाउँने रहर नहोला ? तर हाई हिल्सको बारेमा कमै मानिसहरुलाई थाहा होला । हाई हिल्स केटीको लागि नभएर केटाको लागि बनाइएको कुरा सायदैलाई थाहा होला ।

हाई हिल्स केटाहरुले सजिलैसँग धेरै केटिहरु देख्न सकोस् भन्ने मनशायले बनाईएको थियो । केटाहरुका लागि हाई हिल्स टाढा सम्मका धेरै केटिहरु देख्न सकोस् भनेर आजभन्दा १ हजार ईसा पूर्वमा निर्माण गरिएको थियो ।

जुन समयलाई इरानको समय मान्ने गरिन्थ्यो । इरानीहरुले हाई हिल्स लगाउँदा राम्रोसँग धनुष चलाउँन सक्नुका साथसाथै घोडासवार गर्न र केटाहरुले टाढासम्मका केटिहरु सजिलै देख्नका लागि सहज हुने कारण निर्माण भएको थियो ।

हाई हिल्स केटाहरुको ड्रेसअपमा भन्दा महिलाहरुको ड्रेसअपमा सुट हुन्छ त्यसैले पनि पछिल्लो हाई हिल्सको प्रयाग महिलाहरुले धेरै गर्ने गरेका छन् ।

तर समय परिवर्तन भएसँगै महिलाहरुले हिल्स लगाउँन शुरु गरे । पुरुषको तुलनामा हाई हिल्सलाई महिलाले धेरै प्रयो गरेका कारण पछि आएर हाई हिल्स महिलामय भएको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?