घोडा जसरी दौडिन्छिन् यी महिला (भिडियोसहित)

काठमाडौं । विश्वमा बिभिन्न अनौठा गुणहरु भएका मानिसहरु हुन्छन् । कति मानिसहरुले त त्यही अनौठो पनका कारण विश्व रेर्कड बनाएका छन् ।

त्यस्तो गुणहरु अन्य मानिसको तुलनामा अनौठो रआश्चर्यजनक हुने गर्छ ।

बिभिन्न प्रतिभाका मानिसहरु हामीले देख्दै आएक छौँ । त्यस्तै एउटा अनौठो प्रतिभा भएकी नर्वेकी एक महिला घोडा जसरी नै दौडिने गर्छिन् ।

आयला किर्सटिन नामकी ति महिला चार हातखुट्टा टेकेर घोडाको जसरी नै दौडिने गर्छिन् ।

महिलाले दौडिरहेको भिडियो पछिल्लो समय भाईरल भएको छ । भिडियोमा उनले चार हातखुट्टा टेकेर घोडा जस्तै गरी दौडिरहेकी छिन् । उनीसँगै उनको कुकुर पनि देखिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?