२०७८,बैशाख,२४,शुक्रवार

घोडा जसरी दौडिन्छिन् यी महिला (भिडियोसहित)


काठमाडौं । विश्वमा बिभिन्न अनौठा गुणहरु भएका मानिसहरु हुन्छन् । कति मानिसहरुले त त्यही अनौठो पनका कारण विश्व रेर्कड बनाएका छन् ।

त्यस्तो गुणहरु अन्य मानिसको तुलनामा अनौठो रआश्चर्यजनक हुने गर्छ ।

बिभिन्न प्रतिभाका मानिसहरु हामीले देख्दै आएक छौँ । त्यस्तै एउटा अनौठो प्रतिभा भएकी नर्वेकी एक महिला घोडा जसरी नै दौडिने गर्छिन् ।

आयला किर्सटिन नामकी ति महिला चार हातखुट्टा टेकेर घोडाको जसरी नै दौडिने गर्छिन् ।

महिलाले दौडिरहेको भिडियो पछिल्लो समय भाईरल भएको छ । भिडियोमा उनले चार हातखुट्टा टेकेर घोडा जस्तै गरी दौडिरहेकी छिन् । उनीसँगै उनको कुकुर पनि देखिएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,१७,शुक्रवार २०:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लकडाउका कारण प्रेमीम्रेमीकासँग भेट्न पनि बन्द जस्तै भएको छ । जसकारण लकडाउन खुलेपछि एक प्रेमी आफ्नी प्रेमीकालाई भेट्न

काठमाडौं । अधिकांश महिलालाई सजिएर बस्न मन पर्छ । सुन्दर देखिनको लागि महिलाहरु आफ्नो घरमै पनि तयार हुन्छन् र ब्यूटी

काठमाडौं । जागिर हरेकको फरक फरक नै हुन्छ । जागिर खाँदा थोरै मोज मस्ती, थोरै आराम, केहि फुर्सद भएमा जागिर

काठमाडौं । तपाईले हलिउड फिल्म स्पाइडर म्यान त हेर्नु नै भएको होला । जसमा एक युवक भित्तामा, ढोकामा सेकेण्डमै चढ्दछन्

चट्याङ लागेर १ जनाको मृत्यु, ८ जना घाइते
 २०७८,बैशाख,२४,शुक्रवार १४:४८
तास खेलिरहेका १० जना जुवाडे पक्राउ
 २०७८,बैशाख,२४,शुक्रवार १४:४३