यसकारण यहाँ महिलासँग टाँसिएर सुत्न आउँछन् मानिस

काठमाडौं । आजको समयमा जागिर खोज्नु भनेको भगवान खोज्नु जत्तिकै कठिन भएको छ । किनभने एक जनाको लागि हजार जनाले आवेदन दिएका हुन्छन् ।

तर अमेरिकामा एक यस्ती महिला छिन् जसले बिना काम प्रत्येक घन्टा ८ हजार रुपैयाँ कमउँछिन् । अमेरिकाको क्यानजस शहरमा बस्ने यी महिला आफ्नो अनौठो कामले गर्दा चर्चा छिन् ।

उनी वर्षमा ४४ लाख ८० हजार रुपैयाँ कमाउँछिन् । उनको एउटा प्रोफेसनल क्यालेन्डर छ, त्यसै क्यालेन्डरको सहायताले उनीसँग मानिसहरु अँगालो हाल्न र सुत्न आउँछन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार म्यारी नाम गरेकी ति महिला एक सेसन चार घन्टाको हुने गर्छ । यदि कसैले उनीसँग सर्विस लिन्छ भने त्यो व्यक्ति उनीसँग धेरैमा ४ घन्टा बिताउन सक्छ ।

तर यसमा उनको छुट्टै नियम रहेको छ । कस्टमर्सले उनलाई फलो गर्नुपर्नेछ भने सेसनमा भाग लिनेहरुले त्यो बेलामा कुनै पनि शारीरिक इच्छा राख्न पाईदैन ।

म्यारीसँग टाँसिएर सुत्नमात्र पाइन्छ । जसका लागि विवाह भएका, नभएका अथवा आफ्नो जीवनमा खुसी रहेका मानिसहरुले उनलाई सम्पर्क गर्न सक्छन् ।

म्यारी न्छिन् यसरी एक अर्कामा टाँसिएर मात्र सुत्दा शरीरमा भएको अक्सिटोसिन नामको हर्मन बाहिर निस्किन्छ । यो हर्मनले स्ट्रेसलाई टाढा राख्नको लागि मद्दत गर्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?