२०७८,जेष्ठ,१,शनिवार

प्रेमीलाई खुसी पार्न भन्दै यी महिलाले काटिन् आफ्नै नाइटो !


काठमाडौं । एउटा अनौठो घटना मेक्सिकोमा भएको छ। जहाँ एक युवतीले आफ्नो प्रेमीको खुसीका लागी आफ्नै नाइटो काटेकी छिन्।

प्रेमीले नाइटो बिहिन भुँडी मन पराउने भनेपछी उनले शल्यक्रिया मार्फत नाइटो काटेकी अन्तार्राष्ट्रिय सञ्चारमाध्यामले बताएका छन् ।

ति महिललो आफ्ना प्रेमीलाई खुसी बनाउँन भन्दै परिवारको इच्छा बिपरित ठाउँठाउँमा ट्याटु पनि खोपेकी छन् । साथै उनले आफ्नो जिब्रो पनी छेडेकी छन् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,२७,सोमवार २१:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७
अट्टाहस-५
 २०७८,जेष्ठ,१,शनिवार १०:३२