दैनिक ५ दाना छोकडा खाँदा शरीरलाई यस्तो फाइदा मिल्छ भने किन नखाने ? टिप्ससहित

काठमाडौं । छोकडा (खजुर)पोषक तत्वहरुको भण्डार हो । यसले शरीरलाई धेरै फाइदा पुर्याउछ । यो जाडो मौसममा खाएर धेरै फाइदा लिन सकिन्छ । खजूरमा आइरन, मिनरल, क्याल्सियम, अमीनो एसिड, फस्फोरस र भिटामिन्स प्रचुर मात्रामा पाइन्छ । एउटा छोकडाबाट २३ क्यालोरी प्राप्त गर्न सकिन्छ।
स्किन एक्स्पटले दैनिक ५ छोकडा खाँदा अचुक फाइदा हुने बताएको छ।
यसमा यस्तो चिज हुन्छ जसले हेल्दीको साथै सुन्दर हुन् सहयोग गर्छन् । छोकडालाई दूध, दहि ,सलादको रुपमा खान सकिन्छ भने यतिकै खान सकिन्छ । छोकडामा भिटामिन, आइरन, क्याल्सियम जिङ्क, म्याग्नेसियम भरपुरमात्रामा पाइन्छ ।

  • यस्ता छन् छोकडाका फाइदाहरु:-
  • छोकडामा प्रशस्त मात्रामा बिटामिन, आइरन, क्याल्सियम, जिंक तथा म्याग्नेशियम पाइन्छ । यसको सेवनले शरीरमा शक्ति पैदा गर्न मद्दत गर्छ ।
  • -छोकडालाई दूधमा उमालेर सुत्ने बेलामा चपाएर लगातार खाएमा यौन दुर्बलता कम हुन्छ । र शरीरलाई मजबुत पनि बनाउने काम गर्छ ।
  • -बिहान–साँझ छोकडा चपाएर खाने र सोही समयमा मनतातो पनि खाएमा कब्जियत हुने समस्या हटाउन सकिन्छ ।
  • बिहान–साँझ छोगडा खाँदा दमका रोगीलाई राहतको महसुस मिल्छ ।
  • यदी कसैलाई घाउ–खटिरा आएमा छोकडाको दानालाई घोटेर लगाउनाले घाउ निको हुन्छ ।
  • दैनिक छोकडा खाँदा शरीरमा रगतको मात्रा पनि बढ्छ । जसले रगत कमी हुने समस्यालाई अन्त्य गर्छ ।
  • छोकडामा क्याल्सियम पर्याप्त मात्रामा हुने भएकाले हड्डीहरुलाई बलियो बनाउने काम गर्छ ।
  • छोकडालाई उचित रुपमा सेवन गरे मधुमेहका रोगीहरुलाई पनि फाइदा मिल्छ ।
  • यो खानाले अनुहारमा चमक र निखारता आउँछ ।
  • यसमा ग्लूकोज र फ्रूक्टोजको मात्रा बढी पाइन्छ, फलस्वरुप तपाईको रोग प्रतिरक्षा शक्ति पनि बढ्छ ।
  • वजनलाई सन्तुलिन रुपले बढाउँन मद्दत गर्दछ ।
  • थकाइ महशसु भएको बेला खजूर खाएमा तुरुन्तै शरीरमा ऊर्जा भरिएर आउँछ ।
  • यसमा भिटामिन बि हुने हुदा यो खादा पिम्पल हट्छ । एजेन्सी

यी टिप्सहरु पढ्नुभएको थियो ?

किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि
पटक–पटक हाच्छ्युँ आउनुको यस्तो रहेछ कारण
हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइँ कस्तो हाँस्नुहुन्छ 
शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस् !
होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा
सेक्सबाटै निको हुन्छन् यी ५ रोग !
यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ 
शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा https://www.lokpath.com/story/177861 
विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो १
प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ ?
तपाईंलाई याद छ रु विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन
यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन सक्दैनन् https://www.lokpath.com/story/177730 
तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ रु यसरी थाहा पाउन सकिन्छ
होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
प्रेसर जाँच गर्दै हुनुहुन्छ रु जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं
यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं 
यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ? जानी राखौं
यौनसम्पर्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं
हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्

यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की 
नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो
कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ रु जान्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?