टिकटक भिडियो भाइरल भएपछि गयो जागिर !

काठमाडौं । सोशल मिडियामा अहिले क्रु मेम्बरको उउटा भिडियो भाइरल भईरहेको छ । भिडियोमा क्रु आफ्नो काम सकिएपछि एउटा भिडियो बनाउँन थाले ।

त्यसपछि उनी आफूले बनाएको भिडियो टिकटकमा हाल्छन् । त्यसपछि यो भिडियो भाइरल बनेको हो । भिडियो भाइरल भए लगत्तै क्रु मेम्बरलाई अफिसले जागिरबाट निकादिएको छ ।

एजेन्सीको सहयोगमा

हेर्नुहोस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?