तपाईको तौल कति छ ? जान्नुहोस् उमेरअनुसारको तौल कति हुनुपर्छ (उपयोगि टिप्ससहित )

काठमाडौं | मेडिकल दुनियामा साधारणत: उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।

जस्तो कि कुनै महिला गर्भवती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा हप्ता अनुसार कति बिकास भईरहेको छ हेर्ने गरिन्छ, जब बच्चा जन्मन्छ तब पनि बच्चा कति महिनामा कति तौलको भयो र तौल अनुसार कति स्वस्थ छ भन्नेबारे विश्लेषण गरिन्छ ।

बिशेषगरि जन्मदादेखि १८ बर्षसम्मको मानिसमा सारीरिक तौलको महत्वपूर्ण भूमिका रहन्छ ।
कुन उमेरका मानिसको  तौल औशत कति हुँदा राम्रो हुन्छ ?

१. भर्खर जन्मिएको बच्चा छोरा हो भने उसको तौल कम्तिमा पनि ३.३ केजी वा सो भन्दा माथि हुनुपर्छ भने छोरी हो भने ३.२ केजी भन्दा माथि हुनुपर्छ । जन्मिँदा बच्चाको तौलबारे धेरै चर्चा हुनुको कारण स्वस्थता नै हो ।

२. यदी ३ देखि ५ महिनाको बच्चा हो भने उसको औशत तौल छोरा हो भने ६ केजीभन्दा बढी वा छोरा हो भने ५.४ केजीसम्म हुनुपर्छ ।

३. यदी ६ देखि ८ महिनाको छोरा हो भने उसको तौल कम्तिमा ७.८ केजी हुनुपर्छ भने छोरीको तौल ७.२ वा सो भन्दा बढी हुनुपर्छ ।

४. अब बच्चा ९ देखि ११ महिनाको पुगेको छ भने उसको औशत तौल ८.६ केजी भन्दा बढी हुनुपर्छ, छोरा हो भने ९ केजी भन्दा बढीको हुनुपर्छ ।

५. १ बर्षदेखि माथि २ बर्षसम्म बच्चाको तौल त्यति धेरै बढ्दैन तर पनि औशत उसको तौल ९.५ केजीदेखि १२ केजी सम्मको हुनुपर्छ । यो उमेरमा बच्चा धेरै चल्ने सारीरिक रुपमा हिड्न कोसिस गर्ने, दांत आउने, बोल्ने, खेल्न मन पराउने हुन्छ । तौल १० देखि १२ केजीसम्मको ब्यालेन्समा हुँदा राम्रो हुन्छ ।

६. यदी बच्चा २ बर्ष पुगेको छ भने अब उसको तौल कम्तिमा छोरा भए १२.३ केजी भन्दा बढी र छोरी भए ११.८ केजी भन्दा बढी हुनुपर्छ । २ बर्षदेखि ३ बर्षको बच्चाको औशत तौल १२ देखि १४.५ केजीसम्मको हुनुपर्छ ।

७. यदी ३ बर्षदेखि ४ बर्ष उमेरमा हो भने छोराको तौल १४.६ केजी र छोरीको तौल १४.१ केजी भन्दा माथि हुनुपर्छ ।

८. यदी बालक ४ बर्ष पुगेको हो भने उसको तौल छोरा भए १६.७ केजी र छोरी भएमा १६ केजी हुनुपर्छ ।

९. अब बालक ५ बर्षको छ भने उसको उमेर औशतमा १८ केजीको वारपार हुनुपर्छ, एकिन भन्ने हो भने छोरा भएमा १८.७ केजी र छोरी भए १७.७ केजीसम्मको हुनुपर्छ ।

१०. यदी बालक ६ बर्ष देखि ८ बर्षको बीचमा छ भने उसको उमेर  २० बर्षदेखि २५ केजीको हुनुपर्छ । उमेरको कुरा गर्दा ६ बर्षको बच्चाको औशत तौल २०.५ केजी छ भने ७ बर्षको हुँदा २२.९ र ८ बर्षको हुँदा २५ केजीसम्मको हुनुपर्छ । यो उमेरमा छोरीको तौल छोराको भन्दा आधा केजी देखि १ केजीजति कम हुन सक्छ ।

११. यदी ९ बर्षको छोरा हो भने २८.१ केजीसम्मको तौल हुनुपर्छ भने छोरी हो २८.५ केजीसम्मको हुनुपर्छ ।

१२. अब छोरा १० बर्षको छ भने ३१.४ केजी र छोरी हो भने उसको तौल ३२.५ हुनुपर्छ । यो उमेरबाट छोरीको सारीरिक वृद्धि बिकास छोरीको भन्दा तिब्र हुने हुँदा छोरा भन्दा छोरी बढी तौलको हुन्छन ।

१३.छोरा ११ बर्षको छ भने उसको उमेर ३२.२ केजी छ भने छोरीको औशत तौल २२.७ केजी हुनुपर्छ ।

१४. अब छोरा १२ बर्षको छ भने उसको उमेर ३७ केजी र छोरीको तौल ३८.७ केजी अर्थात छोराको भन्दा झन्डै २ केजी बढी तौल हुन्छ ।

१५. यदी १३ बर्षको छोरा छ भने उसको तौल ४०.९ केजी हुनुपर्छ भने छोरीको तौल त्यसै बर्षको उमेरमा  छोराको भन्दा झन्डै ४ केजी बढी अर्थात ४४ केजी हुनुपर्छ ।

१६. जब छोराको उमेर १४ बर्षको हुन्छ तब फेरी छोराको सारीरिक वृद्धि/बिकास तिब्र बन्दा उसको तौल बढेर ४७ केजीको हुन्छ तब छोरीको तौल ४८ केजीको हुन्छ ।

१७. अब १६ बर्षे जवानी सुरु हुन्छ तब सारीरिक रुपमा छोरा-छोरी दुवैको औशत स्वस्थ सरिरको तौल छोरा भए ५८ केजीसम्मको र छोरी भए ५३ केजीको हुन्छ । छोरा सारिरिक रुपमा सशक्त बन्ने हुँदा उसको तौल पनि स्वभाविक रुपमा १४ देखि १८ बर्षको उमेरमा ह्वात्तै बढ्छ । छोरीको तौल भने स्थिर पनि रहन सक्छ ।

१८. जब १७ बर्षको उमेर हुन्छ तब छोराको मात्र सारिरिक बिकास बढ्छ भने छोरीको स्थिर हुन्छ । यस उमेरमा छोरा मान्छेको औशत तौल ६२ केजी  हुँदा छोरीको औशत तौल स्थिर अर्थात ५४ को आसपास हुन्छ ।

१९. अब छोरा मान्छेको उमेर १८ बर्ष छ भने उसको तौल ६५ केजी हुँदा छोरी मान्छेको औषत तौल स्थिर नै रहन्छ ।

यहाँ हामीले १८ बर्षसम्मको उमेरमा हुने औशत तौल बारे जानकारी दियौं । नेपालीहरुको १८ बर्षदेखि माथि ४० बर्षसम्मको औशत तौल ६० देखि ८५ सम्म हुनु स्वस्थनै मानिन्छ ।

कसैको सारीरिक बनौट अनुसार तौल बढी हुनु अस्वस्थ भन्न मिल्दैन तर अस्वभाविक मोटाउनु, पेट लागेर तौल बढ्नु, हिड्दा वा कुनै काम गर्दा छिटो थाक्नु जस्ता अवस्थामा अस्वस्थता हुन सक्छ । त्यसैले यस्तो अवस्थामा खानपान र ब्यायाममा ध्यान दिनुनै उपयुक्त हुन्छ

युवा अवस्थामा मानिस बढी व्यस्त हुने, दौडधुप तथा बिबिध कारण सारीरिक रुपमा स्वस्थ हुनसक्छ तर यही उमेरमा खानपानको ब्यालेन्स मिलाउन नसक्दा व्यायाम नगर्दा, खाने कुरामा समय नमिल्दा तथा मद्ध्पान, धुम्रपानको कारण अस्वस्थ हुन सक्छ । युवा उमेरको लापरवाही बिभिन्न रोगको रुपमा ४० बर्ष काटेपछि देखिन सक्छ ।

४० बर्षदेखि ६० बर्षसम्मको उमेरमा पनि स्थिर तौल हुनुपर्छ । तर त्यसपछि भने तौल क्रमश घट्दै जान्छ । बुढेसकालमा पनि नियमित ब्यायाम र खानपानमा ध्यान दिने हो भने स्वस्थ भइन्छ । तर उमेर अनुसार रोगसँग लड्ने शक्ति र सारीरिक शक्तिमा समेत ह्रास आउने हुँदा स्वभाविक रुपमा तौल घट्दै जान्छ । एजेन्सीबाट

यी टिप्सहरु पढ्नुभएको थियो ?

होसीयार !अदुवा नखानुस् यी रोग भएकाहरुले 

किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि
पटक–पटक हाच्छ्युँ आउनुको यस्तो रहेछ कारण
हाँस्ने शैलीबाटै थाहा हुन्छ मान्छेको स्वभाव, तपाइँ कस्तो हाँस्नुहुन्छ 
शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुरा
यसकारण साउन महिनामा भुलेर पनि मासु र रक्सि नखानुस् !
होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
प्रेसर लो भएका व्यक्तिहरुले खानुहोस् यी १० खानेकुरा
सेक्सबाटै निको हुन्छन् यी ५ रोग !
यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ 
शारीरिक सम्बन्धको विषयमा महिलाहरुले सोच्छन् यी १० अनौठा कुराhttps://www.lokpath.com/story/177861
विवाहित महिलाप्रति पुरुष आकर्षित हुनुको कारण यस्तो १
प्रेममा निकै बफादार हुन्छन् यस्ता युवती, तपाई पर्नुहुन्छ ?
तपाईंलाई याद छ रु विवाहपछि युवतीमा देखिन्छ यस्तो परिवर्तन
यस्ता व्यक्तिहरुले पटक्कै पैसा बचाउँन सक्दैनन्https://www.lokpath.com/story/177730
तपाईलाई फेसबुकमा कसले अनफ्रेन्ड गर्यो थाहा छ रु यसरी थाहा पाउन सकिन्छ
होसीयार १ खाली पेटमा नखानूस् यी खानेकुरा, विष बन्न सक्छ
प्रेसर जाँच गर्दै हुनुहुन्छ रु जाँच्नुअघि ध्यान दिनैपर्ने कुराहरु यस्ता छन्, थाहा पाइराखौं
यी ८ व्यक्तिले भुलेर पनि मेवा खानु हुँदैन, जानी राखौं 
यसकारण बेलुकाको खाना चाँडै खानुहोस्
लामखुट्टेले कस्ता मानिसलाई बढी टोक्छ ? जानी राखौं
यौनसम्पर्कपछि के चाहन्छन् महिलाहरु, जानी राखौं
हस्तमैथुन गर्नुका फाइदाहरु यस्ता छन्, जानी राखौं
यी अंगमा सुन भुलेर पनि लगाउनु हुँदैन, यस्तो छ कारण
यी ५ किसिमका रोगीले भुलेर पनि लसुन नखानुस्

यी ४ राशि भएका मानिससँग संसारकै अद्भुत शक्ति हुन्छ, तपाई नि पर्नुहुन्छ की 
नेपाली महिलाहरु बत्ति बालेर यौनसम्पर्क गर्न नचाहनुको कारण यस्तो
कुन महिनामा जन्मिएका महिलाको स्वभाव कस्तो हुन्छ रु जान्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?