काठमाडौं – के तपाईंको विद्यालयमा सभा, समारोह, वार्षिक उत्सवजस्ता कार्यक्रम हुँदैछन् ? त्यसो भए सतर्क हुनुहोस् ।
किनकी नेपाल सरकारले कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई एक सूचना जारी गर्दै आग्रह गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गर्दै भनेको छ, ‘कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न र विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्ता सर्वसाधारण भेला हुने कार्यक्रम नराख्नू ।’
शिक्षा सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकारवाला पक्षलाई बोलाएर सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि भनेका छन् ।
अनुसन्धानकर्ताहरुका अनुसार कोरोना भाइरस कोभिड १९ बाट संक्रमित १ हजार जनामा ५ देखि ४० जनाको मृत्यु हुनसक्छ । अर्थात् मृत्युदर १ देखि ४ प्रतिशतसम्म छ । तर, यो दरलाई विभिन्न कुराहरुले फरक पार्छन् जस्तै स् उमेर, लिङ्ग, स्वास्थ्य अवस्था र देशको स्वास्थ्य प्रणाली, व्यवस्थापन पद्धति । नेपालमा भर्खरै मात्रै सुरक्षाका विभिन्न उपाय अपनाउन थालिएको छ ।
संक्रमण हुनबाट कसरी बच्ने
व्यक्तिगत सुरक्षाका लागि हरेक व्यक्तिले आफ्नो तर्फबाट सावधानी अपनाउन सक्छन् । जस्तै ?
– पटकपटक साबुन पानीले हात धुने वा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने
– खोक्दा वा हाँछ्यू गर्दा डिस्पोजेबल टिस्यु पेपरको प्रयोग
– प्रयोग भइसकेका टिस्यु पेपर फालेर हात धुने
– टिस्यु पेपर नभएको अवस्थामा पाखुराले मुख छोप्ने
– सार्वजनिक स्थलबाट फर्किएपछि हात नधोइ आँखा, नाक, मुखतिर नछुने
– संक्रमितको सम्पर्कमा नरहने
– अनिवार्य मास्कको प्रयोग
– सभा समारोह तथा भेलाहरुमा उपस्थित नहुने
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस सङ्क्रमणका कारण अहिले विश्व अन्चार्टर्ड टेरटरी अर्थात् अनुमान गर्नै नसकिने ठाउँ बनेको बताएको छ । डब्ल्यूएचओका प्रमुख डा।टेड्रोस एड्हानोम गेहब्रेयससले प्रत्येक देशको आफ्नै तरिका हुनुपर्छ तर थालनी भने नियन्त्रणबाट गरिनुपर्छ बताएका छन् ।
उता, अमेरिकी उपराष्ट्रपति माइक पेन्सले सोमवार कोरोना भाइरस (कोभिड १९) को उपचार गर्नका लागि आउँदो गर्मीसम्ममा औषधी उपलब्ध भईसक्ने बताएका छन् ।
कोरोना भाइरस (कोभिड १९) को आतंकले विश्व आतंकित छ । चीनबाट फैलिएको यो भाइरस विश्वकै लागि ठूलो चुनौती बनेर खडा भएको छ । चीन नेपालको छिमेकी राष्ट्र भएकाले पनि नेपालमा कोरोना भाइरसको जोखिम बढ्दो छ । फेरि, कतार, मलेसिया, यूएई(दुबई), ओमन, बहराइन लगायत खाडी मुलुकहरुमा समेत कोरोनाबाट संक्रमित भेटिएपछि रोजीरोटीको लागि परदेशिएका नेपालीहरुमा चिन्ता थपिएको छ । नेपालीहरुको श्रम गन्तव्य रहेका यी मुलुकहरुमा कोरोनाको संक्रमण भेटिनुले नेपालमा पनि छिट्टै यसको महामारी फैलिन्छ भन्ने त्रास बढेको हो ।विमानस्थलको स्क्यानिङ मेशिन बिग्रनु, सरासर पर्यटक आउन दिइनु छलफल भइरहेको छ भन्ने जवाफले टार्नु, अस्पताल लगायतको पूर्वतयारी नगरिनु, उपचाररत बिरामी अस्पतालबाटै भाग्नु, चीनको वुहानबाट निकै ढिलो गरेर नेपाली स्वदेश फर्काइनु जस्ता गतिविधिले प्रष्टै देखाउँछ सरकारको आफ्ना जनताको स्वास्थयप्रतिको असंवेदनशीलता ।
कोरोना भाइरसको प्रकोप तीब्र गतिले सारा विश्वमा फैलिरहेको छ । चीनको वुहानबाट फैलिएको कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय ३१ पुगेको छ भने संक्रमितहरुको संख्या ९२ हजार २ सय ६८ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
तत्काल रोकथाम नभए विश्वका साढे ४ करोड मानिसको मृत्यु हुनसक्ने
हङकङका पब्लिक हेल्थ मेडिसिनका प्रोफेसर गेब्रियल लेउका अनुसार कोरोना भाइरसको तत्कालै रोकथाम नभए विश्वभरिबाट साढे ४ करोड मानिसको मृत्यु हुनसक्छ । यस भाइरसबाट हुने मृत्युदर १ प्रतिशतमा घट्दा पनि यति ठूलो मानवीय क्षति हुने उनले बताएका छन् ।
उता कोरोना भाइरस (कोभिड–१९) बाट संयुत्त राज्य अमेरिकामा थप ४ जनाको ज्यान गएको छ । अमेरिकामा अहिलेसम्म उक्त भाइरसका कारण ६ जनाको ज्यान गइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उता फेब्रअरी २८ तारिखमा चीनको शाङहाईको एउटा अस्पतालले शाङहाईको पहिलो इन्टरनेट अस्पतालको अनुमतिपत्र प्राप्त गरेको छ। शाङहाईका नागरिकले एपमार्फत् अनलाइनबाट सल्लाह लिनसक्छन्।
डाक्टरले अपलोड गरिएको सामग्रीबाट बिरामीको विगतको अवस्थाबारे जानकारी पाउन सक्छन्।
डाक्टरले ठोस रुपमा रोगीको अवस्थाबारे सोधपुछ गरेर अनलाइनमा सुझावहरू दिन्छन्।
अस्पतालको औषधी पसलले समेत एकै समयमा डाक्टरको सुझावहरू प्राप्त गर्दछ।
फार्मासिष्टले सुझावहरूको जाँचबुझ गरेर औषधी वितरण गर्छन्।
औषधीको तथ्याङ्क चिनियाँ चिकित्सा ग्रुपको डेलिभरी चौतारोमा समेत पठाइन्छ।
लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?
अमेरिकी उपराष्ट्रपति भन्छन्, गर्मीसम्ममा कोरोनाको उपचार भईसक्छ
बल्ल कोरोना भाइरसविरुद्ध एक्सनमा उत्रियो नेपाल, के के ग-यो सरकारले ? (अपडेट सहित)
कोरोना भाइरस अपडेट : मुकाविला गर्न नेपाल तयार छ ? (हालसम्मको विवरणसहित)
कोरोनाको प्रकोप अपडेट : मृतक ३ हजार ११९ पुगे, ७६ देशमा फैलियो !
कोरोना भाइरसबाट अमेरिकामा थप ४ जनाको मृत्यु
कोरोना प्रभावितको सहजताका लागि इन्टरनेट अस्पताल स्थापना
क्रिस्टियानो रोनाल्डोलाई कोरोनाको त्रास, कारण यस्तो
दुई जनालाई नयाँ दिल्लीमा देखियो कोरोना संक्रमण, २३ हजार भन्दा धेरै निगरानीमा
इन्डोनेसियामा पनि भेटियो कोरोना भाइरस, अमेरिकामा थप एकको मृत्यु
कोरोनाका कारण थाइल्याण्डमा पनि एकको मृत्यु
कोरोनाको असर : अमेरिकाद्वारा इरान, इटाली र दक्षिण कोरिया यात्रामा प्रतिबन्ध
कतार र नाइजेरियामा पनि देखियो कोरोना भाइरस
कोरोनाले अष्ट्रेलिया र थाइल्याण्डमा एक-एक जनाको मृत्यु, अष्ट्रेलियामा रहेका नेपालीमा त्रास
कोरोना अपडेटः अहिलेसम्म २,८३५ को मृत्यु
अमेरिकामा पनि कोरोनाको संक्रमण, एक जनाको मृत्यु
इरानमा कोरोना भयावह : भइसक्यो ३४ को मृत्यु
कोरोनाभाइरसका कारण शुक्रबारसम्म विश्वभर दुई हजार ८७३ को मृत्यु
मंगोलियाका राष्ट्रपति क्वारेन्टाइनमा
दक्षिण कोरियामा थप ५७१ जनामा कोरोना सङ्क्रमण, १३ जनाको मृत्यु
जापानमा कोरोनाको त्रास : विद्यालय बन्द भएको दिनमा पनि बाहिर ननिस्कनू
दुबईमा पनि भेटियो कोरोना, ६ जनामा संक्रमण
कोरोनाको कहर : यस्ता छन भ्रम र यथार्थ !
कोरोना भाइरस अपडेट : ५० देशमा फैलियो सङ्क्रमण, २८ सय ३२ को मृत्यु, के भन्छ डब्ल्यूएचओ ?
कोरोना भाइरसको सङ्क्रमण रोक्न जापानभर विद्यालयहरू बन्द
कोरोनाको कहर, आजसम्म कहाँ कति क्षति ?
बहराइनमा पनि ३२ जनामा कोरोना संक्रमण, नेपालीहरु त्रासमा !
कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु
बहराइनमा पनि ३२ जनामा कोरोना संक्रमण, नेपालीहरु त्रासमा !
कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु
चीनले वन्यजन्तुको मासु उपभोगमा प्रतिबन्ध लगायो
स्पेनको होटलमा पनि कोरोनाको सङ्क्रमण, सयौँ मानिसलाई आफ्नै कोठामा बस्न आदेश !
उपस्वास्थ्यमन्त्री पनि कोरोनाबाट सङ्क्रमित
कोरियामा रहेका नेपाली कामदारलाई बाहिर ननिस्किन दूतावासको आग्रह
विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ : डब्लूएचओ
चीनमा कोरोनाको संक्रमण घटे पनि अन्य मुलुकमा बढ्दै, डब्लुएचओद्वारा चिन्ता व्यक्त
कोरोनाका कारण चीनमा मृतकको संख्या पुग्यो २६६३, जापानी क्रुजमा एकको मृत्यु
युरोपमा पनि कोरोनाको त्रास, बार्सिलोनाका खेलाडीहरुको स्वास्थ्य जाँच गरिने
इटालीमा पनि कोरोनाको त्रास : ४ को मृत्यु, १५० बढीमा सङ्क्रमण
कोरोनाबाट विश्वभर २६ सय १९ जनाको मृत्यु, ७९ हजार बढीमा संक्रमण
दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण ह्वात्तै बढ्यो, ७ को मृत्यु, ७६३ जनामा सङ्क्रमण
कोरोनाको आतंक लक्षण नै नदेखिएकी महिलाबाट सर्यो संक्रमण, वैज्ञानिकहरुले नयाँ प्रमाण पेस गरे
कोरोना कोभिड-१९ ‘ठूलो स्वास्थ्य सङ्कट’ भन्दै राष्ट्रपति सीले बताए नयाँ सन्दर्भ
कोरोनाका कारण फेरी अर्का चिकित्सकको मृत्यु
वैज्ञानिकहरु कोरोना संक्रमण निको बनाउने औषधीको नजिक, जनावरमा टेस्ट गरिँदै
दक्षिण कोरिया र इरानमा भयावह बन्दै कोरोना भाइरस, इटलीका १२ शहर बन्द
कोरियामा तिव्र रुपमा फैलिँदै कोरोना, सतर्क रहन नेपाली दूतावासको अनुरोध (विज्ञप्तिसहित)
छोरी घरबाहिर पढ्न सकोस् भनेर यी महिलाले बनाइन् ‘एन्टी कोरोना भाइरस टेन्ट’
चीनबाट उद्धार गरि क्वारेन्टाईन लगिँदै गरेको गाडीमा आक्रमण
चर्चबाट फैलियो कोरोनाभाइरस, के भन्छन् राष्ट्रपति ?
चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरस, ४ सय व्यक्तिमा सङ्क्रमण
कोरोना भाइरस पछि, ह्वाट्स एपमा आयो खतरनाक भाइरस
वुहान टु खरिपाटी : कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीसँग आत्तिनुपर्दैन
नेपाल फर्किने अन्तिम तयारीमा रहेका नेपालीलाई अर्को आपत
कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु
चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो
कोरोना प्रभावित क्षेत्रबाट स्वदेश आइपुगे नेपाली (फोटोफिचर)
९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन
नेपालीहरु चढे जहाज, भिडियोमा हेर्नुहोस्
बस चढेर विमानस्थल पुगे चीनमा रहेका नेपाली, स्वदेश फर्किँदै
आज चीन जाँदै नेपाल एयरलाइन्सको जहाज
चीनको वुहानबाट ल्याइने नेपाली राख्न खरीपाटीमा बनाइयो यस्तो संरचना (फोटोसहित)
चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु
विमानमै बेहोस भएका नेपाली यात्रुको अवस्था चिन्ताजनक, कोरोनाको शंका गर्दै आत्तिए यात्रु
कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु
चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु
चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?
कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द
कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन
ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित
कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?
चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी
कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण
चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त
कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो ४,००० जना सङ्क्रमित
भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ
कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान
कोरोना भाइरसका कारण चीनमा गुगलले बन्द गर्यो आफ्नो कार्यालय
कोरोना भाइरसको उपचारका लागि वुहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र
कोरोना भाइरसको कारण फिलिपिन्समा १ जनाको मृत्यु
चीनमा मास्कको अभाव : प्रयोगमा आउन थाल्यो सेनेटरी प्याड र ब्रा
चीनबाट ३२३ जना भारतीयको उद्धार
कोरोना भाइरसले भाँड्यो १००० जोडीको बिहे
अन्तत: ‘मिसन इम्पोसिबल’ सफल, दश दिनमा तयार भयो चीनको अस्पताल
हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो
कोरोनाभाइरस : चीनबाट फैलिएको महामारी वन्यजन्तुका लागि वरदान
कोरोना भाइरसबारे अमेरिकाले अनावश्यक त्रास फैलाएको चीनको आरोप
कोरोनाभाइरसको महामारी नियन्त्रणमा बोले सी, ‘आफ्नो जिम्मेवारी ननिभाउने दण्डित हुनेछन्’
मास्क लगाउन अस्वीकार गर्ने महिला चिनियाँ प्रहरीको फन्दामा
कोरोनाभाइरसको आशंकामा बाबु अस्पताल भर्ना, हेर्ने मान्छे नहुँदा छोराको मृत्यु
जहाजमा कोरोना संक्रमित फेला परेपछि जापानले बन्दरगाहमै छोडिदियो ३५०० यात्री
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न चीनद्वारा अमेरिकालाई आग्रह
चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइ विश्वास
कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो
यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान
कोरोना नियन्त्रणका लागि रोबर्ट !
सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु
जन्मिएको १ दिनपछि देखियो शिशुमा कोरोनाभाइरस
भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो
कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : राष्ट्रपति ट्रम्प
चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त
कोरोनाको महामारी : आइफोन उत्पादक फोक्सकोनले सर्जिकल मास्क बनाउने
कोरोनाबाट बचाउन जम्मा २ घण्टा सुत्छिन् यी महिला वैज्ञानिक !
कोरोना संक्रमितलाई नाङ्गेझार पारी घिसारेपछि‘(भिडियोसहित)
कोरोना भाइरस अपडेट : केरलामा कोरोना, ३ हजार २५२ जना निगरानीमा
कोरोनाभाइरसका कारण चीनमा एकैदिनमा ९७ जनाको मृत्यु
कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !
चिनियाँ राष्ट्रपति सी जिङ पिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण
कोरोना भाइरसले एकै दिनमा लियो १०३ जनाको ज्यान, डब्लूएचओको टोली चीनमा
कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनद्वारा वरिष्ठ अधिकारीलाई कारवाही
कोरोनाको उपचार गरिरहेका डाक्टरकै गुम्न थाल्यो मानसिक सन्तुलन
चीनले कोरोना संक्रमित महिलालाई अमानवीय व्यवहार गरेपछि विश्वभरि नै बिरोध
कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग
कोरोना भाइरसको आतंकपछि चिनियाँ राष्ट्रपति सिले गराए चेकअप, के आयो रिपोर्ट ?
कोरोना संक्रमित महिलाले जन्माइन् सुरक्षित ‘लक्की’
९ दिनसम्म जिउँदो रहन्छ कोरोना भाइरस, सार्वजनिक ठाउँमा यी कुराको ध्यान राखौँ
कारोना भाइरसको आधिकारिक नामाकरण : कोभीड–नाइन्टिन
कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या
वुहानमा फसे मिस्टर विन, भन्छन् ब्रिटेन गयो भने कोरोना अरुलाई सर्न सक्छ
कोरोनाको डरले माक्स लगाएरै विवाह !
चीनबाट जाने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा थप एक हप्ता प्रतिबन्ध जारी
कोरोनाभाइरसको कारण हुबेइमा एकै दिनमा २४२ जनाको मृत्यु
कोरोनाको प्य्राङ्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल १
कोरोनाभाइरस अन्त्यको अहिले नै अनुमान गर्न निकै छिटो हुन्छ : डब्ल्युएचओ
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०० पुग्यो
कोरोनाको डरले भारतमा चिनियाँ नागरिकले पाएनन् होटल
कुन देशमा कति छन् कोरोनाका संक्रमित ?
जापानको तटमा फसेको जहाजका २ भारतीयलाई कोरोना संक्रमण
१७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोना भाइरस लाग्यो
कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन
एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण
कोरोनाभाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई ‘भ्यालन्टाइन सन्देश’
कोरोनाबाट छुटकरा पाउन बिरामीहरु अस्पतालमै डाक्टरसँग नाच्दै
कोरोना संक्रमित व्यक्तिलाई गोली हानेर मारेपछि‘
भयावह बन्दै कोरोना : विज्ञप्ती निकाल्दै डब्लुएचओले यसो भन्यो
कोरोनाले आक्रान्त चीनमा फेरी दुई हजार जना नयाँ सङ्क्रमित, १६ सयको मृत्यु
कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु
बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन, निर्देशन नमाने दण्ड–सजाय
कोरोनाका कारण बन्द भयो सर्पको बजार !
कोरोनाको संक्रमणबाट बँच्न ताइवानको कडा निर्देशन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया