कोरोना भाइरस: उपचार गर्ने डाक्टरकै मृत्यु

कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारका क्रममा एक जना डाक्टरको मृत्यु भएको छ।

चीनमा महामारीका रुपमा फैलिएको उक्त रोगको उपचारमा विगत केही दिनदेखि अतयन्तै सक्रिय हुबेई सिन्ह्वा अस्पतालका डाक्टर लियाङ विङदोङको उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
कोरोना भाइरस संक्रमणबाट चीनमा २ सय जनाभन्दा बढी विरामीको मृत्यु भइसकेको छ।

नेपालमा समेत कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?