नेपालीहरु चढे जहाज, भिडियोमा हेर्नुहोस्

काठमाडौँ । चीनको उहानमा कोरोना भाइरस फैलिएपछि १८५ नेपालीलाई आइतबार बिहान नेपाल ल्याइँदैछ । नेपालीहरु अहिले उहानमा पुगेको नेपाल एयरलाइन्सको जहाजमा चढिसकेका छन् । केही नेपालीमा ज्वरो देखिएकाले उनीहरुलाई भने ल्याइएको नल्याइएको खुल्न सकेको छैन ।
नेपालीहरु विमान चढ्दै गरेको भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?