कोरोना प्रभावित क्षेत्रबाट स्वदेश आइपुगे नेपाली (फोटोफिचर)

काठमाडौँ । चीनको बुहानमा रहेका १७५ नेपाली आइतबार बिहान स्वदेश फर्किएका छन् । कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका उनीहरुलाई उद्दार गर्न नेपाल एयरलाइन्सको जहाज शनिबार त्यहाँ पुगेको थियो ।

उनीहरुलाई चीनमा गरिने सबै स्वास्थ्य प्रक्रिया पूरा गरी स्वदेश ल्याइएको हो ।

उद्धार गरेर ल्याइएका १७५ जना नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?