काठमाडौं – गत डिसेम्बरको अन्तिम साता चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण ५० देशमा फैलिइसकेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको अनुसार अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट दुई हजार ८ सय ३२ जनाको ज्यान गएको छ । यस भाइरसका कारण ७९ हजार एक सय ६७ जना सङ्क्रमीत भएका छन् । भाइरसबाट हालसम्म सबैभन्दा धेरै चिनियाँहरुको मृत्यु भएको छ । चीनपछि इरानमा सबैभन्दा धेरै २६ जनाको ज्यान गएको छ ।
विभिन्न देशमा कोरोना भाइरस पुष्टि भएका ३६ हजार ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन् । चीनमा मात्रै ३६ हजार एक सय ३६ जना उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरस फैलिएपछि जापान र इराकले सबै स्कुल बन्द गर्न निर्देशन दिएका छन् । साउदी अरबले विदेशी तीर्थयात्रीलाई प्रवेशमा रोक लगाएको छ भने इरानले आफ्ना नागरिकलाई अनावश्यक घुमफिर नगर्न अपिल गरेको छ ।
त्यस्तै, इटालीमा पनि १७ जनाको ज्यान गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ भने ग्रीसले रोमन क्याथलिक धर्म मान्नेहरुको उत्सव कारनिभलमा गरिने गतिविधि स्थगित गरेको बीबीसीले जनाएको छ ।
यसैबीच उप सहरा अफ्रिकी देशमा पनि कोरोनाको पहिलो सङ्क्रमित भेटिएको छ । नाइजेरियामा कोरोना सङ्क्रमित भेटिएको समाचार संस्था एएफपीले पुष्टि गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको सङ्क्रमण चिन्ताको विषय भएको बताएका हुन् । अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ छ ।
कोरोनाभाइरस चीनमा बिस्तारै कम हुँदै गएको छ भने अन्य देशमा फैलिरहेको छ । भाइरसका कारण मानिसहरु त्राहिमाम छन् । भयावह बन्दै गएको कोरोना भाइरस कोभिड–१९ बहराइनमा समेत भेटिएको छ ।
कोरोना भाइरसका कारण बहराइनमा ३२ जना संक्रमित भएका छन् आधिकारिक पुष्टि नभएतापनि बहराइनमा इरानबाट कोरोना संक्रमण फैलिएको बताइएको छ।
अहिले बहराइनमा दुई हप्ताका लागि विद्यालय बन्द गरिएको छ । त्यहाको हवाई उडान पनि कटौती गरिएको छ । कोरोनाको त्रासले बहराइनका बजारहरु सुनसान छन् भने होटल क्षेत्र ठप्प छ । संक्रमणबाट बहराइनसमेत प्रभावित भएपछि त्यहाँ रहेका नेपालीहरु त्रसित बनेका छन् । ७५ हजारभन्दा धेरै मानिस संक्रमित भइरहेका छन् ।

बहराइनमा ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै त्यहाँ रहेका नेपालीहरु चिन्तित हुन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुक र त्यहाँ बनाइएका विभिन्न पेजहरुमा आफूहरु आतंकित बनेको भनेर लेखिरहेका छन् । यद्यपी त्यहाँ रहेका नेपालीहरु संक्रमित छन् कि छैनन् भन्नेचाहिँ खुलेको छैन ।
बहराइनमा कति छन् नेपाली
बहराइन नेपालीहरुका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्यमध्ये एक हो । बहराइनमा २० हजारभन्दा बढी नेपालीहरु रहेको अनुमान छ । कोरोना संक्रमण सुरु भएको चीनको बुहान सहरबाट नेपाल सरकारले १ सय ७५ जना नेपालीहरुलाई उद्धार गरेको थियो ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार बिहानसम्म २ हजार ८ सय १ पुगिसकेको छ । चीनमा मात्रै २ हजार ७ सय ४४ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसबाट विश्वभर ८२ हजार २७ संक्रमित छन् । ३३ हजार २ सय ६ जना भने उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् ।
चीनबाहिर नोबेल कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ । पछिल्लो पटक ल्याटिन अमेरिकी देश ब्राजिलमा पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको हो । योसँगै पहिलो पटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको छ ।

अस्ट्रेलियाले कोरोना भाइरसको उद्गम स्थल चीनबाट पुग्ने पर्यटकलाई आवागमनमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । इटालीमा पनि १७ जनाको ज्यान गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ भने ग्रीसले रोमन क्याथलिक धर्म मान्नेहरुको उत्सव कारनिभलमा गरिने गतिविधि स्थगित गरेको बीबीसीले जनाएको छ ।
कोरोनाभाइरस दक्षिण कोरिया, इटली र इरान, इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइन, स्पेन,थाईल्यान्ड अमेरिका, अस्ट्रेलिया सिङ्गापुर, ताइवान, मलेशिया फ्रान्स, जापान, दक्षिण कोरिया, भियतनाम, क्यानडा आदि देशमा कोरोनाको सङ्क्रमण देखिएको छ । यो भाइरस अन्टार्टिकाबाहेक सबै महादेशमा फैलिएको छ ।
सावधानी नअपनाए नेपालमा पनि कोरोनाको संक्रमण फैलने खतरा
यो भाइरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर यसबाट सर्तक रहन सरकारले सुसूचित गरिरहेको छ । तर सूचना जारी गरेर मात्रै पनि हुँदैन किनकी अवस्था निकै गम्भिर भइसकेको छ । शंकास्पद मानिसलाई स्क्यानिङ गर्ने मेशिन एउटा मात्रै रहेको बुझिएको छ । तर सरकारले नेपाल आउने स्वदेशी तथा नेपाली पर्यटकलाई विमानस्थलमा स्वास्थ्य परीक्षण हुने दाबी गरेपनि स्वास्थ्यकर्मीहरु नै विमानस्थलमा हुने परीक्षण प्रभावकारी नभएको तर्क गर्छन् ।
कोरोनाले हामीलाई घेरिसकेको छ । तर विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको सङ्क्रमण चिन्ताको विषय भएको बताएका छन्। अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ छ । इरान, इटली र दक्षिण कोरियामा देखिएको प्रकोपले भाइरस अझ खतरनाक भएको देखाएको उनले बताए ।
यसैबीच, दक्षिण कोरीयामा कोरोनाका संक्रमणका कारण तत्काल कोरीया जाने नेपालीलाई नपठाउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
आगामी फागुन १८ गते कोरिया पठाउन लागिएको नेपाली कामदार नपठाउन सिफारिस गरिएको हो । हालसम्म दक्षिण कोरियामा सरकारीस्तरबाट करिब ४० हजार नेपाली कोरीयामा कार्यरत छन् । सरकारले दक्षिण कोरियामा नेपाली कामदार पठाउँदै आएको छ । दक्षिण कोरीयामा रहेका नेपालीहरु त्यहाँ फैलिएको कोरोनाको संक्रमणबाट डराएका छन् । मानिसहरुको चहलपहल घटेको छ ।
चीनमा बिहीबारमात्रै २९ भन्दा बढीले ज्यान गुमाएका छन् भने ४ सय ३३ जनामा नयाँ संक्रमण देखिएको छ । त्यस्तै दक्षिण कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनमा त्रिभुवन विमानस्थलमा खटिएका स्वास्थ्यकर्मीहरुले चीनसहित ५ देशबाट नेपाल आउने प्रत्येक व्यक्तिको स्वास्थ्य परीक्षण गर्दै आएका छन् । तर, पाँचवटा देशबाट नेपाल भित्रिनेहरुको मात्र स्वास्थ्य परीक्षण गरेर कोरोनाको जोखिम रोक्न नसकिने विमानस्थल स्रोत बताउँछ ।

विदेशी मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर हरेक दिन ५ देखि ६ हजार जना व्यक्ति नेपाल प्रवेश गर्छन् । तर कोरोनाको परीक्षण गर्न राखिएको थर्मो स्क्यानर भने विमानस्थलमा एउटा मात्र रहेको स्रोतको भनाइ छ । अनि एउटा स्क्यानरले कसरी गर्ला त स्क्यान र हामी सुरक्षित हुनु ?
चीनमा कोरोना भाइरसको संक्रमण पछि सरकारले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक व्यक्तिको ज्वरो परीक्षणका लागि दुईवटा थर्मल स्क्यानर जडान गरेको थियो । उता कोरोनाकै कारण अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास स्थगित भएको छ । दक्षिण कोरियामा तैनाथ एक अमेरिकी सैनिकसहित दक्षिण कोरियाली सेनाका कम्तीमा २१ जनामा कोभिड–१९ संक्रमण पाइएपछि अर्को सूचना जारी नभएसम्मका लागिसैन्य अभ्यास रोकिएको हो ।

कोभिड–१९ संक्रमित वृद्धि हुन थालेपछि विश्वभर यसले त्रास उत्पन्न गराएको छ। सार्वजनिक स्थलमा मानिसको उपस्थिति कम हुँदै गएको छ। धेरै देशले रोकथामका उपायमा जोड दिएका छन्। अमेरिकामा उपराष्ट्रपति माइक पेन्सको संयोजकत्वमा प्रकोप नियन्त्रण तथा रोकथाम कार्यलाई अगाडि बढाइने घोषणा गरिएको छ। अस्ट्रेलियामा पर्याप्त स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गर्न आदेश दिइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों स्वयं नै कोभिड–१९ सम्बन्धी सचेतना र्यालीमा सहभागी भएका छन् ।
कहाँबाट, कसरी फैलियो महामारी
अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । साङ्घाईबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।
व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।
कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।
कहाँबाट, कसरी फैलियो महामारी ?
अहिले चीनमा फैलिएको महामारी निम्त्याउने ‘नोबेल कोरोना भाइरस’ चीनको वुहान शहरबाट शुरु भएको हो । शाङ्घाइबाट करिब ५ सय माइल दक्षिणमा अवस्थित यस शहरमा करिब ११ मिलियन मानिसहरुको बसोबास छ ।
‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । अहिले उक्त बजार बन्द गरिएको छ ।
भाइरस ‘सी फुड’बाट फैलिएको भन्ने आशंका पनि गरिएको छ ।
कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।
कसरी बच्ने ?
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।
हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं
खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं
चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं
मासु र अण्डालाई पकाएर खाऔं
जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं
कति खेर धुने हात ?
खोक्दा वा हाच्छिउँपछि
बिरामी व्यक्तिको स्याहार गरेपछि
चर्पी प्रयोग गरेपछि
हात फोहोर देखिएपछि
बाहिरबाट घर आएपछि
जनावर वा जनावरको फोहोर छोएपछि
प्राप्त जानकारी अनुसार कोरियाको थेगु र ख्यङ्साङ्बोक्दो धेरै प्रभावित भएक छन् । जहाँ कोरियाको पुरै बिरामीको आधा हिस्सा छन् ।
यो समाचार तयार पार्दासम्म कोरियामा कोरोना भाइरस संक्रमण सङ्ख्या यसप्रकार रहेको छ।
मृत्यु भएका १३ जना
प्रमाणित भएका बिरामी संख्या २ हजार ३३७ जना
सङ्क्रमित भइ सामान्य आवस्थमा फर्किएका २६ जना
मृत्यु हुने मध्ये मङ्गोलियाका नागरिक १ जना र १२ जना कोरियाली नागरिक रहेका छन् । हेनहोस् फोटोमा । सबै तस्वीर ७ वर्षदेखि कोरियामा कार्यरत भरत सुवेदीबाट लोकपथलाई प्राप्त ।

लोकपथमा यो भन्दा अगाडि कोरोना भाइरसका बारेका प्रकाशित समाचार पढ्नुभएको थियो ?
कोरोना भाइरस अपडेट : ५० देशमा फैलियो सङ्क्रमण, २८ सय ३२ को मृत्यु, के भन्छ डब्ल्यूएचओ ?
कोरोनाको कहर, आजसम्म कहाँ कति क्षति ?
बहराइनमा पनि ३२ जनामा कोरोना संक्रमण, नेपालीहरु त्रासमा !
कोरोना जीवाणुको औषधि परीक्षण नेब्रास्कामा पनि शुरु
चीनले वन्यजन्तुको मासु उपभोगमा प्रतिबन्ध लगायो
स्पेनको होटलमा पनि कोरोनाको सङ्क्रमण, सयौँ मानिसलाई आफ्नै कोठामा बस्न आदेश !
उपस्वास्थ्यमन्त्री पनि कोरोनाबाट सङ्क्रमित
कोरियामा रहेका नेपाली कामदारलाई बाहिर ननिस्किन दूतावासको आग्रह
विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ : डब्लूएचओ
चीनमा कोरोनाको संक्रमण घटे पनि अन्य मुलुकमा बढ्दै, डब्लुएचओद्वारा चिन्ता व्यक्त
कोरोनाका कारण चीनमा मृतकको संख्या पुग्यो २६६३, जापानी क्रुजमा एकको मृत्यु
युरोपमा पनि कोरोनाको त्रास, बार्सिलोनाका खेलाडीहरुको स्वास्थ्य जाँच गरिने
इटालीमा पनि कोरोनाको त्रास : ४ को मृत्यु, १५० बढीमा सङ्क्रमण
कोरोनाबाट विश्वभर २६ सय १९ जनाको मृत्यु, ७९ हजार बढीमा संक्रमण
दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण ह्वात्तै बढ्यो, ७ को मृत्यु, ७६३ जनामा सङ्क्रमण
कोरोनाको आतंक लक्षण नै नदेखिएकी महिलाबाट सर्यो संक्रमण, वैज्ञानिकहरुले नयाँ प्रमाण पेस गरे
कोरोना कोभिड-१९ ‘ठूलो स्वास्थ्य सङ्कट’ भन्दै राष्ट्रपति सीले बताए नयाँ सन्दर्भ
कोरोनाका कारण फेरी अर्का चिकित्सकको मृत्यु
वैज्ञानिकहरु कोरोना संक्रमण निको बनाउने औषधीको नजिक, जनावरमा टेस्ट गरिँदै
दक्षिण कोरिया र इरानमा भयावह बन्दै कोरोना भाइरस, इटलीका १२ शहर बन्द
कोरियामा तिव्र रुपमा फैलिँदै कोरोना, सतर्क रहन नेपाली दूतावासको अनुरोध (विज्ञप्तिसहित)
छोरी घरबाहिर पढ्न सकोस् भनेर यी महिलाले बनाइन् ‘एन्टी कोरोना भाइरस टेन्ट’
चीनबाट उद्धार गरि क्वारेन्टाईन लगिँदै गरेको गाडीमा आक्रमण
चर्चबाट फैलियो कोरोनाभाइरस, के भन्छन् राष्ट्रपति ?
चिनियाँ जेलमा पनि देखियो कोरोना भाइरस, ४ सय व्यक्तिमा सङ्क्रमण
कोरोना भाइरस पछि, ह्वाट्स एपमा आयो खतरनाक भाइरस
वुहान टु खरिपाटी : कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीसँग आत्तिनुपर्दैन
नेपाल फर्किने अन्तिम तयारीमा रहेका नेपालीलाई अर्को आपत
कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु
चीनमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ५ सय ७१ पुग्यो
कोरोना प्रभावित क्षेत्रबाट स्वदेश आइपुगे नेपाली (फोटोफिचर)
नेपालीहरु चढे जहाज, भिडियोमा हेर्नुहोस्
बस चढेर विमानस्थल पुगे चीनमा रहेका नेपाली, स्वदेश फर्किँदै
आज चीन जाँदै नेपाल एयरलाइन्सको जहाज
चीनको वुहानबाट ल्याइने नेपाली राख्न खरीपाटीमा बनाइयो यस्तो संरचना (फोटोसहित)
चीनले पाँच दिनमै तयार गर्यो हजार शैयाको अस्पताल, कोरोना भाइरसबाट संक्रमितको उपचार शुरु
विमानमै बेहोस भएका नेपाली यात्रुको अवस्था चिन्ताजनक, कोरोनाको शंका गर्दै आत्तिए यात्रु
कोरोना भाइरस : उपचार गर्ने डाक्टरकै मृत्यु
चीनमा एक नेपालीको मृत्यु, शव नेपाल ल्याउन समस्या
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन यातायात तथा उडान स्थगित, अहिलेसम्म १७ जनाको मृत्यु
चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?
कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो, नौ शहरमा सार्वजनिक यातायात बन्द
कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन
ट्रम्पले दिए राष्ट्रपति सी लाई धन्यवाद
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार प्रभावित
कोरोना भाइरसका संक्रमितको उपचार गर्न ६ दिनमै १ हजार शैयाको अस्पताल बनाउन जुट्यो चीन
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो, के भन्छन् विज्ञहरू ?
चीनमा देखिएको भाइरसका कारण तीन जनाको मृत्यु, नेपाल समेत चनाखो हुन जरुरी
कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो, ३,००० जनामा सङ्क्रमण
चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त
कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो ४,००० जना सङ्क्रमित
भयावह बन्दै कोरोना भाइरस : नेपाल पनि जोखिममा, यसरी बचौँ
कोरोना भाइरसको खोप बनाउन एक करोड ४४ लाख डलर अनुदान
कोरोना भाइरसका कारण चीनमा गुगलले बन्द गर्यो आफ्नो कार्यालय
कोरोना भाइरसको उपचारका लागि वुहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र
कोरोना भाइरसको कारण फिलिपिन्समा १ जनाको मृत्यु
चीनमा मास्कको अभाव : प्रयोगमा आउन थाल्यो सेनेटरी प्याड र ब्रा
चीनबाट ३२३ जना भारतीयको उद्धार
कोरोना भाइरसले भाँड्यो १००० जोडीको बिहे
अन्तत: ‘मिसन इम्पोसिबल’ सफल, दश दिनमा तयार भयो चीनको अस्पताल
हुबेइमा ८ हजार भन्दा बढी स्वास्थ्यकर्मी पठाइयो
कोरोनाभाइरस : चीनबाट फैलिएको महामारी वन्यजन्तुका लागि वरदान
कोरोना भाइरसबारे अमेरिकाले अनावश्यक त्रास फैलाएको चीनको आरोप
कोरोनाभाइरसको महामारी नियन्त्रणमा बोले सी, ‘आफ्नो जिम्मेवारी ननिभाउने दण्डित हुनेछन्’
मास्क लगाउन अस्वीकार गर्ने महिला चिनियाँ प्रहरीको फन्दामा
कोरोनाभाइरसको आशंकामा बाबु अस्पताल भर्ना, हेर्ने मान्छे नहुँदा छोराको मृत्यु
जहाजमा कोरोना संक्रमित फेला परेपछि जापानले बन्दरगाहमै छोडिदियो ३५०० यात्री
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
महामारी रोक्ने प्रयत्नलाई सम्मान गर्न चीनद्वारा अमेरिकालाई आग्रह
चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइ विश्वास
कोरोना भाइरसः हङकङमा १८ सङ्क्रमित, ज्यान गुमाउनेको संख्या ५ सय पुग्यो
यात्रुले कोरोना छ भनेपछि,पाइलटले आधाबाटोबाटै फर्काए विमान
कोरोना नियन्त्रणका लागि रोबर्ट !
सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु
जन्मिएको १ दिनपछि देखियो शिशुमा कोरोनाभाइरस
भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो
कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : राष्ट्रपति ट्रम्प
चिकित्सक लीको मृत्युबारे छानविन गर्ने चीनको निर्णय, एनएचसीद्वारा समवेदना व्यक्त
कोरोनाको महामारी : आइफोन उत्पादक फोक्सकोनले सर्जिकल मास्क बनाउने
कोरोनाबाट बचाउन जम्मा २ घण्टा सुत्छिन् यी महिला वैज्ञानिक !
कोरोना संक्रमितलाई नाङ्गेझार पारी घिसारेपछि‘(भिडियोसहित)
कोरोना भाइरस अपडेट : केरलामा कोरोना, ३ हजार २५२ जना निगरानीमा
कोरोनाभाइरसका कारण चीनमा एकैदिनमा ९७ जनाको मृत्यु
कोरोनाका बिरामीलाई खाना र औषधी दिन पनि रोबर्ट !
चिनियाँ राष्ट्रपति सी जिङ पिङद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण
कोरोना भाइरसले एकै दिनमा लियो १०३ जनाको ज्यान, डब्लूएचओको टोली चीनमा
कोरोना भाइरसका कारण १०१६ जनाको मृत्यु भएपछि चीनद्वारा वरिष्ठ अधिकारीलाई कारवाही
कोरोनाको उपचार गरिरहेका डाक्टरकै गुम्न थाल्यो मानसिक सन्तुलन
चीनले कोरोना संक्रमित महिलालाई अमानवीय व्यवहार गरेपछि विश्वभरि नै बिरोध
कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग
कोरोना भाइरसको आतंकपछि चिनियाँ राष्ट्रपति सिले गराए चेकअप, के आयो रिपोर्ट ?
कोरोना संक्रमित महिलाले जन्माइन् सुरक्षित ‘लक्की’
९ दिनसम्म जिउँदो रहन्छ कोरोना भाइरस, सार्वजनिक ठाउँमा यी कुराको ध्यान राखौँ
कारोना भाइरसको आधिकारिक नामाकरण : कोभीड–नाइन्टिन
कोरोनाको डरले बालाकृष्णैयाले गरे आत्महत्या
वुहानमा फसे मिस्टर विन, भन्छन् ब्रिटेन गयो भने कोरोना अरुलाई सर्न सक्छ
कोरोनाको डरले माक्स लगाएरै विवाह !
चीनबाट जाने यात्रुहरूलाई अस्ट्रेलिया प्रवेशमा थप एक हप्ता प्रतिबन्ध जारी
कोरोनाभाइरसको कारण हुबेइमा एकै दिनमा २४२ जनाको मृत्यु
कोरोनाको प्य्राङ्क गर्नु यी युवकलाई घातक साबित, ५ वर्ष जेल १
कोरोनाभाइरस अन्त्यको अहिले नै अनुमान गर्न निकै छिटो हुन्छ : डब्ल्युएचओ
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ४०० पुग्यो
कोरोनाको डरले भारतमा चिनियाँ नागरिकले पाएनन् होटल
कुन देशमा कति छन् कोरोनाका संक्रमित ?
जापानको तटमा फसेको जहाजका २ भारतीयलाई कोरोना संक्रमण
१७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोना भाइरस लाग्यो
कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन
एक हजार ७०० चिनियाँ स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण
कोरोनाभाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई ‘भ्यालन्टाइन सन्देश’
कोरोनाबाट छुटकरा पाउन बिरामीहरु अस्पतालमै डाक्टरसँग नाच्दै
कोरोना संक्रमित व्यक्तिलाई गोली हानेर मारेपछि‘
भयावह बन्दै कोरोना : विज्ञप्ती निकाल्दै डब्लुएचओले यसो भन्यो
कोरोनाले आक्रान्त चीनमा फेरी दुई हजार जना नयाँ सङ्क्रमित, १६ सयको मृत्यु
कोरोनाभाइरस एशिया बाहिर, फ्रान्समा एक जनाको मृत्यु
बिदा मनाएर फर्किएका प्रत्येक सहरवासीले क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन, निर्देशन नमाने दण्ड–सजाय
कोरोनाका कारण बन्द भयो सर्पको बजार !
कोरोनाको संक्रमणबाट बँच्न ताइवानको कडा निर्देशन
९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया