पुडासैनी प्रकरण: अस्मिता कार्कीको बयानमा यस्तो खुलासा !

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपि संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको सोमबार बयान लिइँदैछ । प्रहरीले कार्यालय समय सुरु भएसँगै दुबै जनालाई अदालतमा उपस्थित गराएर बयान लिन लागिएको हो ।

तीन जना प्रतिवादीमध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ । अस्मिताले प्रहरीसँगको बयानमा कँडेलसँग मिलेर पुडासैनीलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिएको स्वीकार गर्नुभएको छ। अस्मिताले न्यूज २४ टेलिभिजनको कार्यालयमा आफू गएको फोटो पुडासैनीलाई पठाउँदै अब कार्यक्रममा प्रसारण गर्ने बताएको बयान दिनुभएको हो ।

अभियोगपत्रमा अस्मिताले न्यूज २४ टेलिभिजनको कार्यालयको फोटो समेत खिची मृतकको बारेमा कार्यक्रम प्रशारण गरिदिने भनी धम्की दिएको कुरा स्वीकार गरेकी तथा सो अनुसार निजले मृतकले आत्महत्या गर्नु भन्दा केही दिन अगाडि पठाएको सोही फोटो समेत मिसिलमा समावेश गरिएको छ ।

अभियोगपत्रमा कँडेलले आफ्नो कार्यक्रम छोडेर माउन्टेन टिभीमा सोहि प्रकृतिको कार्यक्रम चलाउन गएको रिसिवी साँध्न कार्कीसँग मिलेर पुडासैनीलाई धम्क्याएको उल्लेख गरिएको छ । समाचार बनाउने क्रममा कँडेलले पुडासैनीलाई गाली गर्ने कुरा रवि लामिछानेको बयानबाट देखिएको अभियोगपत्रमा उल्लेख छ ।

यता रवि लामिछानेले आफूले पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन नगरेको भन्दै बयान दिएका छन् ।

सरकारी वकीलको कार्यालयले लामिछानेसहित ३ जना विरूद्ध आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको थियो ।

दुरूत्साहनको अभियोग लगाउँदै उनीहरूलाई ५ वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय चितवनले अदालतमा मुद्दा दायर गरिएको थियो ।

लामिछानेले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर अन्तर्गतको दफा १७७ तथा दफा १८५ को उपदफा (१) र (२) बमोजिमको कसूर अपराध गरेको देखिएको भन्दै अभियोगपत्रमा मागदाबी गरिएको छ ।

तर, अभियोगपत्रमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की मिलेर पुडासैनीलाई मानसिक रुपमा विक्षिप्त हुने गरी मानसिक तनाव दिएको कारण सो दुःख सहन नसकी पुडासैनीले आत्महत्या गरेको उल्लेख गरिएको छ ।

पुडासैनी दुई हप्ताअघि चितवनको नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले आफूलाई मर्न बाध्य पारेको बताएका थिए ।

यो पनि …

पत्रकार मृत्यु प्रकरणले लियो ट्विस्ट, सुसाईड भिडियो फेला

पत्रकार शालिकराम मृत्यु प्रकरण : रवी लामिछानेले लेखे यस्तो स्टाटस !

पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा फेला

रवि लामिछानेले करौडौँ भ्रष्टचार गरेका छन्ः दिवंगत शालिकराम पुडासैनी (भिडियाेसहित)

शालिकरामले भने, ´रवि लामिछानेको कारण आत्महत्या गर्न बाध्य भएँ (भिडियोसहित)

मृतक पत्रकारको श्रीमतीको यस्तो हालत, ‘औषधी खानू है’ भनेका रहेछन्

पत्रकार पुडासैनीको मृत्यु रहस्यमय बन्दै : बाहिरीयो डरलाग्दो खुलाशा, ८ मिनेट र ३ मिनेटको भिडियो फेला !

रवी लामिछाने पक्राउ,यसो भन्छ प्रहरी

शालिकराम आत्महत्या प्रकरणः अस्मिता कार्की पक्राउ

धुवाँमा उडिरहेको मान्छेलाई प्रयोग गरेर म माथि आक्रमण भयोः रवी लामिछाने

शालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियोमा रवि लामिछानेलाई लगाएको आरोप शंकास्पद

शालिकरामको हत्या गरेको आरोप लागेपछि रवि लामिछानेको यस्तो प्रतिक्रिया

रवी लामिछानेका दाइले लेखे यस्तो स्टाटस, रवीलाई अदालत लगिदै

पक्राउ परेका रवी लामिछानेसहित तीनै जनालाई अदालत लगिँदै

-पुडासैनी आत्महत्या प्रकरणमा ट्वीस्ट : बाहिरीएको भिडियो प्रहरीबाट सार्वजनिक नभएको खुलासा !

रवि लामिछानेसहित ३ पक्राउ पर्नुको कारण खुल्यो

रवीसहित तीन जनालाई ५ दिन थुनामा राख्न अदालतको अनुमति, समर्थकको यस्तो तयारी !

रवी लामिछानेको बहस सकियो, ५ दिन म्याद थप

रवी लामिछाने पक्राउपछि धुर्मुस सुन्तलीले यसो भने

रवी लामिछानेसहित तिनै जना अदालतमा पेश, ‘ईन्टरभेन्सन’ बहस हुँदै

रवी पक्राउपछी पत्रकार प्रेम बानियाँले सोधे ४ प्रश्न, राक्षसिकरण बन्द गर्ने कि !

रवीलाई भेट्न पुगे कांग्रेस नेता, भीड नियन्त्रणका लागि लाठीचार्ज

रविन्द्र मिश्रको कामनाः रवि लामिछाने निर्दोष सावित हुन् !

रवी लामिछानेका समर्थकद्वारा चितवनमा आज पनि प्रदर्शन

रवी लामिछाने पक्राउबारे परराष्ट्रमन्त्रीले मुख खोले !

पुडासैनी आत्महत्या प्रकरणः निष्पक्ष छानविनकाे माग गर्दै चितवनका युवाद्वारा प्रदर्शन

पुडासैनी मृत्यु प्रकरण: विभिन्न सङ्घसंस्थाले गरे यस्तो माग

पुडाशैनी आत्महत्या प्रकरण : हरिवंश आचार्यले लेखे यस्तो स्टाटस !

करिश्मा मानन्धरले रविका समर्थकलाई भेडा भनेपछि …

रवि लामिछाने प्रकरण : चितवनमा भएको प्रदर्शनमा पाँच जना पक्राउ

रवि लामिछाने प्रकरणः आइजीपी सर्वेन्द्र खनालमाथि प्रेम बानियाँका गम्भीर दुई प्रश्न

रवि लामिछानेविरुद्ध किटानी जाहेरी पर्यो, एसएसपीविरुद्ध लेख्नेपनि समातिए

रवि लामिछानेले नेविसंघ नेतालाई भने- मसँग प्रहरीले बयान नै लिएन

शालिकराम पुडासैनी प्रकरणः प्रहरीलाई ‘रिप’ लेख्ने एक जना पक्राउ

रवी लामिछाने पक्राउबारे संसदमा चर्चा: के निहु पाउँ र कनिका चपाउँ !

पुडाशैनीको श्रीमतीले दिईन् रवी लामिछानेविरुद्ध किटानी जाहेरी, समर्थक सडकमा उर्लिए

 रवी लामिछानेको समर्थनमा ‘चाहे हान छातीमा गोली’ सार्वजनिक (भिडियो)

पुडासैनीले डोरी किनेको पसल भेटियो, सिसिटिभीमा जे देखियो …

रवि लामिछानेविरुद्ध किटानी जाहेरी पर्यो, एसएसपीविरुद्ध लेख्नेपनि समातिए

पुडासैनीको पोस्टमार्टमरिपोर्ट चितवनमा, प्रहरीको भनाई यस्तो छ

हिरासतमै रवीलाई भेट्न पुगे पत्रकार,रवीले गरे यस्तो माग

रवी लामिछनेसहित तिनैजनालाई अदालत लैजाने तयारी

रवि लामिछानेका समर्थकद्वारा चितवनमा आज पनि प्रदर्शन

रवी लामिछाने पक्राउ प्रकरण: निकीताले समर्थकलाई लेखिन् यस्तो स्टाटस

शालिकराम पुडासैनी मृत्यु प्रकरणः आरोप प्रत्यारोपको जुहारी

पुडासैनी प्रकरण: सत्तारुढ नेकपाले निकाल्यो आपत्तिसहितको विज्ञप्ति

रवि लामिछानेलाई पक्राउ गरिएको कांग्रेस नेताको आपत्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?