रवी पक्राउपछी पत्रकार प्रेम बानियाँले सोधे ४ प्रश्न, राक्षसिकरण बन्द गर्ने कि !

appharu
0
Shares

पत्रकार प्रेम बानियाँले रवि लामिछाने पक्राउ प्रकरणमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । रवी लामिछाने पक्राउ परेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै ४ प्रश्न उठान गर्नुभएको छ ।
प्रहरीले हिजो रवीसहित यूवराज कँडेल र एक नर्सलाई पनि नियन्त्रणमा लिएको छ । रवी लामिछाने पक्राउ परेपछी प्रेम बानियाँले यस्तो पोष्ट गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?