२०७६, ३१ श्रावण शुक्रबार १५:१०

रवी लामिछानेको बहस सकियो, ५ दिन म्याद थप


प्रकाशित मिति : २०७६, ३१ श्रावण शुक्रबार १५:१०

रवी लामिछानेको बहस सकिएको छ । उनीसहित ३ जनाकै म्याद थपिएको छ । ५ दिन म्याद थप गरिएको बुझिएको थप जानकारीको लागि लोकपथ हेरिरहनुहोला ।

Tags:

प्रतिक्रिया दिनुहोस