२९ श्रावण २०७६, बुधबार १८:००

रवि लामिछानेले करौडौँ भ्रष्टचार गरेका छन्ः दिवंगत शालिकराम पुडासैनी (भिडियाेसहित)


प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार १८:००

काठमाडौँ । पत्रकार रवि लामिछानेमाथि करौडौँ भ्रष्टचार गरेको आरोप लागेको छ । यही साउन २० गते सोमबार राति चितवनमा झुण्डिएर मरेको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडाशैनीले एक भिडियोमा पत्रकार लामिछानेले करोडौँ भ्रष्टचार गरेको आरोप लगाएका हुन् । नेपाल आजले बुधबार सार्वजनिक गरेको एक भिडियोमा पत्रकार लामिछानेका पूर्वसहकर्मी पुडाशैनीले आफ्नो हत्या समेत पत्ररकार लामिछानेकै कारण भएको दाबी गरेका छन् ।

पत्रकार लामिछानेले आफैले पैसा नलिने तर एड् एजेन्सीबाट करडौँ पैसा लिने गरेको जनाएका छन् । उनले आफुलाई महिनाको १८ हजार मात्र दिएर रविले करडौँ लिने गरेको दाबी गरेका छन् ।

Tags:

प्रतिक्रिया दिनुहोस
साग विजेतालाई पूर्वराजा ज्ञानेन्द्रको सन्देश

काठमाडौँ । नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले हार्दिक शूभकामना

सागमा कुन देशले कति पदक जिते ? भुटान र भाल्दिभ्स कमजोर

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) सम्पन्न भएको छ । प्रिितयोगितामा

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिँदै

काठमाडौँ —नेकपाको निर्देशनपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् । सभामुख

सागमा नेपालको तर्फबाट पदक जित्ने खेलाडीहरुलाई उपराष्ट्रपतिको बधाई

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले १३ औं दक्षिण एशियाली खेलकूद (साग) भव्य रुपमा सम्पन्न