रवि लामिछानेले करौडौँ भ्रष्टचार गरेका छन्ः दिवंगत शालिकराम पुडासैनी (भिडियाेसहित)

काठमाडौँ । पत्रकार रवि लामिछानेमाथि करौडौँ भ्रष्टचार गरेको आरोप लागेको छ । यही साउन २० गते सोमबार राति चितवनमा झुण्डिएर मरेको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडाशैनीले एक भिडियोमा पत्रकार लामिछानेले करोडौँ भ्रष्टचार गरेको आरोप लगाएका हुन् । नेपाल आजले बुधबार सार्वजनिक गरेको एक भिडियोमा पत्रकार लामिछानेका पूर्वसहकर्मी पुडाशैनीले आफ्नो हत्या समेत पत्ररकार लामिछानेकै कारण भएको दाबी गरेका छन् ।

पत्रकार लामिछानेले आफैले पैसा नलिने तर एड् एजेन्सीबाट करडौँ पैसा लिने गरेको जनाएका छन् । उनले आफुलाई महिनाको १८ हजार मात्र दिएर रविले करडौँ लिने गरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?